Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 नेचासल्यान १ को वडा कार्यालय भवन उद्घाटन, वडाबासीले प्रभावकारी सेवा पाउनेमा विश्वास 

Radio Everest by Radio Everest
November 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

धनकुमार ढुङ्गेल, कार्तिक ६ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ को प्रशासनीक भवनको उद्घाटन गरिएको छ ।  वडा अध्यक्ष रमेश कुमार राईको सभापतित्व तथा जिल्ला समन्य समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच वडाको प्रशासनिक भवन उद्घाटन गरिएको हो ।

जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्मित भवनको उद्‌घाटन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, छिमेकी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा गरिएको हो ।  भवन उद्‌घाटन कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख निरौलाले राज्यका तिनै तहका निकायको आपसी साझेदारीमा काम गर्न सके नागरिकले विकास निर्माणको अनुभुति गर्न सक्ने उल्लेख गर्नुभयो ।

उहाँले वडा कार्यालय निर्माण सम्पन्न भएकाले वडा नम्बर १ का नागरिकले प्रभावकारी सेवा पाउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।  यस्तै कार्यक्रममा बोल्दै नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले गाउँपालिका समग्र क्षेत्रको विकासमा तल्लीन रहेको उल्लेख गर्दै भौतिक विकास र मानवीय विकासलाई समान रुपले अगाढी बढाइरहेको बताउनुभयो ।  गाउँपालिकालाई सुशासन र भ्रष्टाचार नियन्त्रणमा अव्बल बनाउनेमा आफ्ना ध्यान रहेको उहाँको भनाई थियो ।  

यस्तै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले स्थानीय सरकारलाई श्रोत साधन युक्त बनाएर सरकारको परिभाषा दिनुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले नागरिकले सरकार भएको महशुुस गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै वडा कार्यालय भवन निर्माण भएकोमा बधाई व्यक्त गर्नुभयो । यस्तै नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले गाउँपालिकाबासीको न्याय, समानता र अधिकारका लागी आफूहरू लागी परिरहेको उल्लेख गर्नुभएको थियो ।  भवन उद्‌घाटन कार्यक्रममा महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ सहित, गाउँपालिका सम्पुर्ण वडाका अध्यक्षहरु, वडा सदस्इ, सरोकारवाला नागरिक र वडाबासीहरुको उल्लेख्य उपस्थीति रहेको थियो । 

Previous Post

माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

Next Post

तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly