Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

Radio Everest by Radio Everest
November 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सोलुखुम्बुको तिङ्लामा रहेको सारे सुख्खा पहिरोको निरीक्षण गरेको छ ।  आइतबार जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेको नेतृत्वमा गएको टोलीले पहिरोको निरीक्षण गरेको हो ।  २ वर्ष अगाडि सारे लोकुचौरबाट झरेको सुख्खा पहिरोले त्यहाँको खेतियोग्य जमिन बगाउनुका साथै लोकुचौर र आसपासका गाउँलाई पनि जोखिममा पारेपछि प्राधिकरणबाट आएको भूगर्भविद्को टोलीले पुगेर निरीक्षण गरेको हो । निरीक्षणका लागी प्राधिकरणको विज्ञ टोलीले त्यहाँको भौगोलिक अवस्थीति, पहिरोको उचाई, चौडाई र भुगोलको अवस्था हेरेर प्रतिवेदन तयार गरेपछी कस्तो खालको काम गर्नुपर्ने हो भन्ने निष्कर्षमा पुगीने निष्कर्ष निकालेको छ ।पहिरोका कारण करिव ७ मुरी बिउ लाग्ने धान खेत बगेको स्थानीयहरुको भनाई छ । 

निरीक्षणका लागी प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारी, प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डे, प्रहरी प्रमुख डिएसपी मनोजित कुवँर, तिङ्लाका वडा अध्यक्ष टङ्क कार्की, गार्माका वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा लगायत स्थानीहरू त्यहाँ पुगेका थिए  । अनुगमन तथा निरीक्षण पछि रेडियो एभरेष्टसँग प्रतिकृया दिँदै प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारीले राजनीतिक तहबाट पहिरोको जोखिम न्यूनिकरण गर्न कुन तहको पहल गर्नुपर्ने हो त्यसका लागी आफू तयार रहेको जिकिर गर्नुभएको थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेले निरीक्षण टोलीले सम्पूर्ण रुपमा हेरी सकेपछि पहिरोको अवस्था बुझिने भएकाले अहिलेनै के गर्न सकिन्छ भन्नेबारे भन्न नसकिने ठहर गर्नुभएको थियो । उहाँले आफूले यसबारे माथिल्लो तहमा जानकारी गराएर अध्ययन तथा अनुगमनका लागी टोली झिकाएको भन्दै समाधानको बाटो पहिल्याउन ढिला नहुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनेक्रममा तिङ्लाका वडा अध्यक्ष टङ्क बहादुर कार्कीले पहिरो ठुलो भएकाले यसमा स्थानीय सरकारको भुमिका गौण रहने भन्दै माथिल्लो निकायसँगको सहकार्यमा नागरिकको सुरक्षाका लागी जुनसुकै काम गर्न पनि आफू र स्थानीय सरकार तयार रहेको बताउनुभएको थियो ।

यस्तै स्थानीय रामचन्द्र कार्कीले सरकारले पहिरोको समाधान कुन तरिकाले गर्नेहो त्यसको निर्क्याैल गरेर चाँडो भन्दा चाँडो काम गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले ढिलासुस्ती गरेर सारेबासीको धनजनको जोखि बढाउन नहुनेमा जोड दिनुभयो ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण प्राधिकरणका भुगर्भविद लेख प्रसाद भट्टले सबै पहिरोको सबै अवस्था र प्रकृति हेरेर बाँकी कद चाल्ने बताउनुभएको थियो ।

Previous Post

 नेचासल्यान १ को वडा कार्यालय भवन उद्घाटन, वडाबासीले प्रभावकारी सेवा पाउनेमा विश्वास 

Next Post

लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

Related Posts

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
0
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

Discussion about this post

Everest Highlights

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा सेवा शिविर सञ्चालन गर्ने

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

March 22, 2026
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly