Sunday, November 23, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

Radio Everest by Radio Everest
November 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोेलुखुम्बु । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५, जाँतेमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । लिम्चुङबुङ–५ जाँते खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको समितिका अध्यक्ष रमनसेर राईले दिनुभयो ।

प्रतियोगितामा महिला तर्फ नव जागृति अभियान युवा क्लब हिम्माले पहिलो स्थान हात पार्दै उत्कृष्ट प्रदर्शन गरेको छ । त्यस्तै, थ्री स्टार युवा क्लब मतर्ला द्वितीय र सुर्योदय प्रगतिशील युवा क्लब चौलाने तृतीय स्थानमा रहे ।

पुरुषतर्फ पनि नव जागृति अभियान युवा क्लब हिम्माले विजयी बन्न सफल भयो। माहुरबुङ टोल विकास संस्था खोष्टुङ द्वितीय र पिपल गाछी युवा क्लब राजखौ तृतीय बने । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ५ टिमले सहभागिता जनाएका थिए ।

विजयी टिमहरूले पुरुष तथा महिला दुवै समूहमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीले १६ हजार, १२ हजार र ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट खेलाडी पुष्पराज बि.क. र महिलातर्फ सुस्मिता राईलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Previous Post

तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

Next Post

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

Related Posts

 नेचासल्यान १ को वडा कार्यालय भवन उद्घाटन, वडाबासीले प्रभावकारी सेवा पाउनेमा विश्वास 

माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

November 22, 2025

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

November 23, 2025
लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

November 23, 2025
तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

November 23, 2025
 नेचासल्यान १ को वडा कार्यालय भवन उद्घाटन, वडाबासीले प्रभावकारी सेवा पाउनेमा विश्वास 

 नेचासल्यान १ को वडा कार्यालय भवन उद्घाटन, वडाबासीले प्रभावकारी सेवा पाउनेमा विश्वास 

November 23, 2025
माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

माटोको टीका लगाएर विस्तार भयो श्रम संस्कृतिको सोलु जिल्ला समिति, संयोजकमा बिएस राई 

November 22, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

November 23, 2025
लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

लिम्चुङबुङ–५ : वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुवै समूहमा नव जागृति अभियान युवा क्लब हिम्मा प्रथम

November 23, 2025
तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

तिङ्ला सारे पहिराको निरीक्षणका लगी आयो भूगर्भविद्को टोली 

November 23, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly