Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मोरङमा शिवदल गणद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Radio Everest by Radio Everest
November 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, सोलुखुम्बु । सैनिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यसँगै शिवदल गणले जनहितमुखी गतिविधिलाई निरन्तरताका साथ अघि बढाउँदै मोरङमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्य सेवा पहुँचबाट बञ्चित विपन्न समुदायलाई लक्षित गरिएको शिविर मंसिर ६ गते जहदा गाउँपालिका–४, लोहोन्द्रा खोलानजिक रहेको दुर्गा मन्दिरको प्राङ्गणमा आयोजित गरिएको थियो ।

शिविर सञ्चालनमा सैनिक अस्पताल ईटहरीका कमाण्डेन्ट डा. कुमार रोका, नं. २ फील्ड एम्बुलेन्स गुल्म, हिले, धनकुटाका गुल्मपति डा. यमुना थापा तथा जिल्लास्थित विभिन्न स्वास्थ्य संस्था र कार्यालयहरूको उल्लेखनीय सहयोग रहेको थियो । स्वास्थ्य शिविरमार्फत साधारण स्वास्थ्य परीक्षणसँगै आँखा, दन्त, स्त्रीरोग, नाक–कान–घाँटी तथा बालरोग सम्बन्धी जाँच र परामर्श प्रदान गरिएको थियो ।

स्थानीय बासिन्दाको व्यापक सहभागितासहित पुरुष २ सय ७ र महिला २ सय ६८ गरी कुल ५ सय ५२ जनाले शिविरबाट प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यस्ता सामाजिक तथा सेवामूलक गतिविधिले राज्य–जनताको आपसी सम्बन्ध मजबुत बनाउन थप योगदान गर्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ ।

Previous Post

सोलुखुम्बुमा बृहत् आँखा शिविरः मंसिर १६ देखि २६ गतेसम्म

Next Post

सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

Discussion about this post

Everest Highlights

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly