Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा ‘शून्यदेखि शिखरसम्म’ सडक नाटकको आठौँ सो सम्पन्न, मानसिक स्वास्थ्यप्रति समुदायमा जागरण

Radio Everest by Radio Everest
November 23, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ७, खोटाङ । खोटाङमा पछिल्लो समय बढ्दै गएको आत्महत्याका घटनाप्रति पर्याप्त चासो नदेखिएको गुनासोसहित मानसिक स्वास्थ्यबारे समुदायमा संवाद सुरु गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘शून्यदेखि शिखरसम्म’ सडक नाटक अभियान आठौँ सोसँगै सफलतापूर्वक समापन गरिएको छ। ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रको आयोजनामा सञ्चालन भएको उक्त नाटक अभियान मंसिर ३ गते मझुवा कालिका भगवती मन्दिर परिसरबाट प्रारम्भ भएको थियो।

अभियानअन्तर्गत मंसिर ४ गते दिक्तेलका तीन विद्यालय समावि, माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल र पञ्च माविमा नाटक मञ्चन गरिएको थियो। मंसिर ५ गते बिहान दिक्तेल बहुमुखी क्याम्पस र दिउँसो जिल्ला समन्वय कार्यालय अगाडि सो सम्पन्न गरिएको हो । यस्तै मंसिर ६ गते दिक्तेल साप्ताहिक बजार हाटडाँडामा सातौँ सो र मंसिर ७ गते दिक्तेल बोर्डिङ स्कुलमा गरिएको आठौँ सोसँगै अभियानलाई समापन गरिएको हो।

कठिनाइबीच पनि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको सहजकर्ता अविन्द्र राईले जानकारी दिए। अभियानमा सञ्जय राईको नेतृत्व महत्वपूर्ण रहेको आयोजकहरूले बताएका छन्। उहाँको समन्वय र पहलका कारण विद्यालयदेखि समुदायसम्म मानसिक स्वास्थ्य सम्बन्धी संवाद विस्तार गर्न सहज भएको उनीहरूको भनाइ छ। नाटकका लेखक तथा निर्देशक सुजन आचार्य रहेका छन्।

अभिनयमा सन्जिब राई, सन्तोष गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनाम हाङ राई, ललिजन राई, गुरास आचार्य, मनसुना आचार्य, शुशिल भट्टराई, मनिस कठेत, भिषण कार्की र समिक्षा कट्वाल सहभागी थिए। आयोजकका अनुसार यो अभियानले खोटाङमा बढ्दो आत्महत्या समस्यालाई सम्बोधन गर्ने तथा गाउँ–बस्ती, विद्यालय र समुदायमा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो।

‘शून्यदेखि शिखरसम्म’ केवल नाटक मात्र नभई मानसिक स्वास्थ्य जस्ता संवेदनशील विषयमा खुलेर संवाद आवश्यक छ भन्ने सशक्त सन्देश समाजमा प्रवाह गरेको एक महत्वपूर्ण पहलका रूपमा उदाएको छ। समापनसँगै यो अभियानले खोटाङमा समुदाय–केन्द्रित मानसिक स्वास्थ्य जागरणको एक प्रेरणादायी उदाहरण स्थापित गरेको देखिएको छ।

Previous Post

सोलुदुधकुण्डमा मासु तथा अण्डा पसलको साता दिने अनुगमन सकियो, तीन व्यवसायी बिना दर्ता सञ्चालनमा

Next Post

रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङ सम्मानित

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङ सम्मानित

रेडियो एभरेष्टका सञ्चालक अशोक साम्पाङ सम्मानित

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly