Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 अव उप्रान्त विपद्सम्बन्धी राहत बाँड्ने काम स्थानीय तहबाटै

Radio Everest by Radio Everest
November 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ९, सोलुखुम्बु । यस अघि जिल्ला प्रशासन कार्यालय मातहत रहेको विपद सम्बन्धित राहत वितरणको काम अव स्थानीय तहबाटै हुने भएको छ ।  राहत वितरणलाई चाँडो, भरपर्दो र वास्तविक बनाउनका लाग राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले राहत वितरणको काम लाई जिल्ला प्रशासन कार्यालयबाट छुट्टाउँदै स्थानीय तह मातहत बनाएको हो ।  गृहमन्त्रालय अन्तरगतको प्राधिकरणले गत २०८१ पौषमा जारी गरेको नयाँ मापदण्डको कार्यान्वयनका लागी सल्लेरीमा मङ्गलबार आयोजित अन्तरकृयाका क्रममा स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीलाई अभिभुखिकरण गर्दै नयाँ मापदण्डबारे जानकारी गराएको हो ।

 नयाँ मापदण्ड अनुरूप अव विपद व्यवस्थापन तथा प्रतिकार्यका कामहरू जिल्ला विपद व्यवस्थापनबाटै हुने भएपनि राहत वितरण र तथ्याङ्क सङ्कलनसँग सम्बन्धित कामहरू स्थानीयतहबाट हुने प्राधिकरणले जनाएको छ ।  सोलुखुम्बुका ८ ओटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई अभिभुखिकरण गर्दै प्राधिकरणले प्रभावकारी र जनमुखी राहत वितरण गर्न आग्रह गरेको छ । गृहमन्त्रालयका उपसचिव विश्वराज न्यौपानेको टोलीले सल्लेरीमा आएर जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारी सहित जनप्रतिनिधिहरूलाई अभिभुखिकरण गराएको हो ।  

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेको अध्यक्षतामा सम्पन्न अभिमुखीकरणमा जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेत, महाकुलुङका अध्यक्ष सूर्य कुलुङ, लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा, महाकुलुङ उपाध्यक्ष विपना कुलुङ सहितका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अभिमुखीकरणमा बोल्दै सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले विपदसँग सम्बन्धीत हरेक कामहरू पालिका मातहत ल्याइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राधिकरण अन्तर्गतबाट स्थानीय सरकारको कामहरू गर्नुपर्दा झन्झट बेहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै नितीगत सुधारका कामहरूमा पनि जोड दिनुपर्ने उल्लेख गर्नुभएको थियो । यता कार्यक्रममा बोल्दै सोलुदखुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले स्थानीय सरकारबाट राहत उपलब्ध गराउने मापदण्ड आएको प्रति खुसी व्यक्त गर्दै प्रभावकारी बनाउन आफूहरू कटिबद्ध भएर लागी पर्ने उल्लेख गर्नुभएको थियो । यता प्रमुख जिल्ला अधिकारी पाण्डेले प्राधिकरणको नयाँ निर्णय प्रति खुसी व्यक्त गर्दै यो कदमले नागरिकहरूले चाँडो राहत पाउनेमा विस्वास व्यक्त गर्नुभयो । 

Previous Post

सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

Next Post

सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, प्रविधिको सही प्रयोगमा जोड

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, प्रविधिको सही प्रयोगमा जोड

सोलुखुम्बुमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू, प्रविधिको सही प्रयोगमा जोड

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly