Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

Radio Everest by Radio Everest
November 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १०, साेलुखुम्बु ।  
दिपेन्द्र खनाल ः  नेचासल्यान गाउँपालिका वडा नम्बर २ का नन्द प्रसाद निरौला आज सल्लेरी आउनुभएको छ ।  आफ्नो नागरिकता सहित अन्य कागजातहरू क्लीएर व्यागमा भिरेर उहाँ सल्लेरी यसकारण आउनुभएको हो की उहाँलाई हाइड्रोले जिल्लावासीका लागी दिएको सेयर हिस्सामा भाग लिनु थियो । आफ्नो अधिकार सुनिश्चित गर्नु थियो ।  आफ्नो उमेर ले ८३ हान्यो, हिमाल रूपी दन्ते लहर छैनन्, आँखा कमजोर भएका छन् । तर उहाँको दुरदृष्टि भने कम भएको छैन ।  आफ्ना सन्ततीका लागी भएपनि केही रकम लगानी गरिदिने उद्देश्यले उहाँ सल्लेरीमा आएर सेयरमा आवेदन दिएर ढुक्क हुनुहुन्छ ।

यता लाला बाला सहित शेयर भर्न बैङ्कमा भौतिक उपस्थिति जनाइरहनु भएको छ ।   सोलुदुधकुण्ड नगरपालिका ८ टाप्टीङका स्थानीय एक राज थापा सल्लेरीमा शेयर हिस्सामा भाग लिन आएको बताउनुहुन्छ । उहाँले आफ्नो र परिवारको शेयर भर्नका लागी परिवारसँगै सल्लेरी आएको सुनाउनुभयो ।

सोलु हाइड्रो पावर लि. सोलुखुम्बुले जिल्लाभरलाई शेयरमा हिस्सा दिएपछि यतिखेर शेयर भर्ने हरुको भिड सल्लेरीमा देख्न सकिन्छ ।  मंसिर ७ गतेबाट हाइड्रोले जिल्लाभरका ८ ओटै पालीकालाई सेयर हिस्सा दिएपछि उत्साहका साथ  यतिखेर जिल्लाभरका लाभग्राही सेयर हिस्सामा सहभागी हुने क्रम निरन्तर छ । बैंकहरुमा डिम्याट खाता खोल्ने र शेयरको फारम लिनेहरूको भिड छ भने सल्लेरी बजारका सडकहरु लगभग जाम जस्तै बन्ने स्थिति छ ।

सोलु हाइड्रोले ७ गते खुलाएको शेयर मंसिर २१ गते सम्म छिटोमा नागरिकहरुले भर्न सक्न छन् भने वैदेशिक रोजागरीमा रहेका सोलुबासीहरुले छिटोमा मंसिर १० गते सम्म र ढिलोमा मंसिर २१ गते सम्म आवेदन दिन सक्ने छन् । बैदेशीक रोजगारस्मा रहेकाहरुले सि – आस्वाबाटै फारम भर्न सक्ने भएकाले उनीहरूले बैङ्कमा भौतिक उपस्थिति हुन पर्ने बाध्यकारी अवस्था नभएपनि जिल्लाबासीहरुले भने तोकिएका बैंकहरुमा उपस्थित भएर फारम बुझपाउनुपर्ने हुन्छ ।

Previous Post

सोताङको बजारका सडकमा विद्यालय समयमा ४ पाङ्ग्रे गुडाउन नपाइने

Next Post

अपर सोलु हाइड्रो पावरले सर्वोच्चको आदेशलाई लात हानिदिएपछि स्थानीय आक्रोशित 

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
अपर सोलु हाइड्रो पावरले सर्वोच्चको आदेशलाई लात हानिदिएपछि स्थानीय आक्रोशित 

अपर सोलु हाइड्रो पावरले सर्वोच्चको आदेशलाई लात हानिदिएपछि स्थानीय आक्रोशित 

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly