Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुर्खेतमा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सकियो

Radio Everest by Radio Everest
November 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ११, सोलुखुम्बु । मंसिर ८ गतेदेखि पश्चिम पृतना मुख्यालय, सुर्खेतमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । समापन समारोहका प्रमुख अतिथि तथा उत्तर–पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले अभिमुखीकरण पूरा गरेका सहभागीहरूलाई बधाई दिँदै प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा सहभागिता जनाएका २४ जना सञ्चारकर्मीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, नेपाली सेनाको जिम्मेवारी क्षेत्रभित्र पर्ने तथा लामो समयदेखि सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका ९ वटा एफएम स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयबाट प्रोत्साहनस्वरूप नगद पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो ।

अभिमुखीकरणका क्रममा सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनाका विविध पक्षबारे जानकारी प्राप्त गर्नुका साथै विपद् व्यवस्थापन, प्रतिकार्य, समसामयिक विषयहरूमा अन्तरक्रिया तथा स्थल अध्ययन भ्रमणमा समेत सहभागी भएका थिए ।

नेपाली सेनाले यस्ता कार्यक्रमबाट विभिन्न स्थानमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई सेना–सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा सहजता र स्पष्टता स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

Previous Post

फाप्लुमा १७५ वर्ष पुरानो पुरातात्त्विक माने पुनःनिर्माण थालियो

Next Post

 काठमाण्डाैबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए ३ दिनमा झण्डै १६ सयलाई सेवा 

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
 काठमाण्डाैबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए ३ दिनमा झण्डै १६ सयलाई सेवा 

 काठमाण्डाैबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए ३ दिनमा झण्डै १६ सयलाई सेवा 

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly