Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 काठमाण्डाैबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए ३ दिनमा झण्डै १६ सयलाई सेवा 

Radio Everest by Radio Everest
November 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ११, साेलुखुम्बु ।  तल्लो सोलु हाइड्रो पावर लि. ८२ मेगावाटको शेयर काठमाण्डौबाट समेत भर्ने व्यवस्था मिलाइएपछि उपत्यकामा रहेका  करिव १६ सयले उतैबाट सेवा लिएका छन् ।  दिनराज बास्तोला, बाबुराम आचार्य, भाइकाजी शर्मा, भिम राइ, इन्द्र बास्ताेला लगायतको युवा टोलीले जिल्लावासीलाई सेवा दिने उद्देश्यले काठमाण्डौमा सुरु गरिएको सेवाको तेश्रो दिन ६ सय बढीले सेवा लिएका छन् भने हाल सम्म १५ सय ८७ जनाले फारम भरेका छन् ।  भौतिक रुपमा बैङ्कमा उपस्थिति भएर फारम भरि सेवा लिँदा पर्खिनुपर्ने, समयको खर्च हुने अवस्थालाई हेरेर युवाहरूको सकृयतामा चावाहील काठमाण्डौको एउटा काउन्टरमा फाराम भर्ने सेवा प्रवाह गरिरहेको अभियन्ता तथा काङ्ग्रेस नेता दिनराज बाँस्तोलाले बताउनुभयो । 

अथक प्रयत्न सहित प्राप्त भएको उपलब्धीलाई आम जिल्लाबासीसँग जोड्नका लागी सुरु गरिएको अभियानमा हाल सम्म १५ सय ८६ नागरिक जोडिइसकेका छन् । उपत्यकावासी सोलुबासीहरुलाई प्राप्त सेवासँग जोड्दै अधिकार सुनिश्चित गराउन आफूहरूले हाल सम्म सहजिकरण गरिरहेको उल्लेख गर्नुभयो ।  बालबालिका, वृद्धवृद्धा, अशक्तहरूलाई लाइन बसेर फारम भर्न हुने जटिलतालाई मध्यनजर गरि सुरु गरिएको अभियान शेयर भर्ने अन्तीमअवधि सम्मनै कायम रहने नेता बाँस्तोलाको भनाई छ । सुरुमा केही पालिकालाई मात्रै सेयर हिस्सा दिएपछि उग्र रुपमा विवाद भएको थियो । पछि विभिन्न तहबाट भएको दवाव र सहजिकरण पछि हाइड्रोको शेयर हिस्सामा सम्पूर्ण जिल्ला समेटिएको थियो ।

Previous Post

सुर्खेतमा रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सकियो

Next Post

 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly