Monday, March 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 भुमेस्वरी मावि नेचासल्यानको नयाँ भवन थपिने, एफआइडिआरले गर्यो अनुगमन

Radio Everest by Radio Everest
November 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ को भुमेस्वरी माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन थपिने भएकाे छ। सम्बन्धीत विद्यालय र गाउँपालिकाको अनुरोधमा विदेशी दातृ संस्था एफआइडिआरले भवन निर्माण गरिदिने निश्चित भएको हो । आधुनिक र प्रविधि मैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाको समन्वय र एफआइडिआरको लागत साझेदारीमा विद्यालयको १ एक तले ६ कोठे भवन निर्माण हुने भएको छ ।

आज गाउँपालिका अध्यक्ष धनजन राई तथा उपाध्यक्ष विना राई सहित विदेशी दाताहरूको टोलीले विद्यालय क्षेत्रमा गएर सम्भाव्यता अध्ययन गरेर भवन निर्माण गर्ने निश्चित गरेको छ । भवन निर्माणका लागी सम्भाव्यता अध्ययन गर्न आज गाउँपालिका नेतृत्वको टोली सहित एफ आई डिआरका मुख्य प्रायोजक कोइचि चिवा, निर्देशक नाओयुकी कोयामा, सामान्य मामिला हेर्ने विभागका प्रमुख जुनको नाकागावा, देशीय प्रतिनिधी माओ सुगिता, कार्यक्रम संयोजक गुनवीर नेवार र समन्वयकर्ता गणेश ढुङ्गाना सहितको टोलीले अनुगमन गरेको हो ।

गाउँपालिकाको शिक्षा क्षेत्रमा लगानी बढाउन देशी तथा विदेशी संस्थाहरुसँगको समन्वय एवं सकहार्यलाई गाउँपालिकाले सधैँ उच्च प्राथमिकतामा राखिरहेको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।  विद्यालयमा पुगेका विदेशी पाहुनाहरू तथा गाउँपालिकाका जनप्रतिनिधिलाई सांस्कृतिक कार्यक्रम गरेर विद्यालयले स्वागत गरेको थियो । 

Previous Post

 काठमाण्डाैबाटै सेयर फारम भराइरहेका युवाको टोलीले दिए ३ दिनमा झण्डै १६ सयलाई सेवा 

Next Post

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

Related Posts

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
0
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026
0
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

February 28, 2026
0
Next Post
नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

नेकपा एमालेको राष्ट्रिय अधिवेशनका लागी सोलुबाट प्रतिनिधि छनौट सकियो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा २ सय ८५ मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण तालिम

February 28, 2026
बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म :  यस्ताे छ अनुसन्धान

बाल्यकालको साथीबाट अनुसन्धान सहकार्यसम्म : यस्ताे छ अनुसन्धान

February 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

March 2, 2026
आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

March 2, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

फागुन २० गते राति १२ बजेदेखि सोलुखुम्बुमा सवारी चलाउन नपाइने

March 1, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly