Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कांग्रेस नेता कार्कीको पहलमा नेचासल्यानमा एम्बुलेन्स, पूर्व मन्त्री केसी द्धारा हस्तान्तरण 

Radio Everest by Radio Everest
June 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु । खोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।  आज एक कार्यक्रमका बिच एसियन फाउण्डेसन नेपालको सहयोगमा प्राप्त भएको एम्बुलेन्स गाउँपालिका मार्फत वडा नम्बर स्थित प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीको प्रमुख आतिथ्यमामा स्वास्थ्य केन्द्रको सभाहलमा आयोजित एक कार्यक्रमका बिच एम्बुलेन्स प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई एम्बुलेन्स प्राप्त भएको हो । नेपाली काङ्ग्रेसका महाधिवेसन प्रतिनिधि तथा समाजसेवी प्रकाशसिंह कार्कीको पहलमा फाउण्डेसनको सहयोग स्वरुप प्राप्त भएको एम्बुलेन्सबाट अव नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा कार्कीको छ ।  उहाँले आवश्यक सहयोग आफूबाट पनि हुने जनाउदै एम्बुलेन्सलाई जनमुखी बनाउन पालिका र स्वास्थ्य केन्द्रलाई आग्रह गर्नुभएको छ ।  

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री केसीले अस्पताल निर्माण गर्नमा आफ्नो मेहनत रहेको स्मरण गर्दै यसको थप सुधार र विकासका लागी स्थानीय सरकारलाई अनुरोध गर्नुभएको छ ।  उहाँले एम्बुलेन्स सञ्चालनका लागी इन्धन र विश्वसनीय चालकको आवश्यकता रहने भन्दै यसका लागी अक्षयकोष अवधारणा लाई अगाडि सार्दा प्रभावकारी हुने जिकिर गर्नुभयो । आफु माननीय रहँदा २०४८ मा नै प्राथमिक स्वास्थ्य केन्द्रको स्थापनाका लागी पहल गरेको र सल्यानका नागरिकले अहिले सेवा पाउँदा गर्व महसुस गरिरहेको उहाँको भनाई छ ।  

उहाँले एम्बुलेन्सका लागी पहल गर्ने नेता कार्की, समन्वय गर्ने स्थानीय सरकार र अस्पताललाई धन्यवाद व्यक्त गर्नुभएको छ । यस्तै कार्यक्रममा बोल्दै नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले एम्बुलेन्स गाउँपालिकाको लागी महत्वपूर्ण रहेको भन्दै यसको प्रयोग र व्यवस्थापनलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।  

यस्तै अस्पतालका डाक्टर मेडिकल अधिकृत अनिल राय यादवले नेचासल्यान, सोलुदुधकुण्ड र छिमेकी जिल्लाका बिरामीहरूलाई एम्बुलेन्स मार्फत छिटो सेवा दिन सकिने बताउनुभएको छ ।  उहाँले यसको व्यवस्थापन र जनमुखी सेवा प्रबाहका लागी छलफल गरेर कार्यविधि बनाइने जानकारी दिनुभएको हो । कार्यक्रमका सभापति तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष सिताराम काफ्लेले एम्बुलेन्स प्रदान गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै पहल गर्ने नेता कार्कीलाई धन्यवाद दिनुभएको छ ।  

उहाँले अव एम्बुलेन्सको नियमित सञ्चालनका लागी आफूहरू लागी पर्ने दावी गर्नुभएको छ ।  कार्यक्रममा विद्यार्थी नेता दिनराज बास्तोला, अस्पतालका कर्मचारी, शिक्षकहरू लगायत स्थानीयरहेको उपस्थिती रहेको थियो । 

Previous Post

सेजोङले पठायो ५७ जना विद्यार्थी कोरिया

Next Post

माप्य दुधकोशी वाकुका किसानलाई कृषि सामाग्री

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
Next Post
माप्य दुधकोशी वाकुका किसानलाई कृषि सामाग्री

माप्य दुधकोशी वाकुका किसानलाई कृषि सामाग्री

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly