Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मामा प्रथम अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सकियो, सगरमाथा मावि च्याल्सा विजेता

Radio Everest by Radio Everest
November 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु ।

सबिना राई । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा प्रथम अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मंसिर १२ र १३ गते हिमालयन केयर फाउण्डेशन तथा वडा कार्यालयको प्रायोजनमा आयोजित उक्त खेलकुद सम्पन्न भएको हो । गार्मा माविको प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगितामा वडा भित्रका चारवटा विद्यालयहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा माध्यमिक र आधारभूत दुवै तहमा उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथा मावि च्याल्सा समग्र च्याम्पियन बन्न सफल भएको छ । विद्यालयले माध्यमिक तहमा ८ स्वर्ण, ७ रजत र ५ कास्य गरी २० पदक तथा आधारभूत तहमा १० स्वर्ण, ६ रजत र ४ कास्य गरी २० पदक प्राप्त गरेको थियो । कुल ४० पदकसहित प्रथम बनेको सगरमाथा माविले नगद १ लाख ४ हजार ७ सय रुपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

साथै उक्त विद्यालय मार्च पास विधामा पनि प्रथम रहेको छ । यस्तै गार्मा मावि दुवै तहमा ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी १४ पदक तथा २ स्वर्ण, ५ रजत र ७ कास्य गरी १४ पदक प्राप्त गर्दै समग्रमा द्धितीय हुन सफल भयो । विद्यालयलाई नगद ७५ हजार ३ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै आधारभूत तहतर्फ सेकारसिं आवि १ रजत र १ कास्य पदकसहित तृतीय स्थानमा उभिएको छ ।

विद्यालयलाई नगद १८ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । दुई दिनसम्म चलेको खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा अभिवृद्धि तथा विद्यालयबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको आयोजकहरूको भनाइ छ ।

Previous Post

सोताङमा १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरी लागुपदार्थ बिक्री–वितरणमा पूर्ण रोक

Next Post

थुलुङ दुधकोशी गाउँपालिका ७ मा खानेपानी योजना सम्बन्धी तीनदिने तालिम सम्पन्न

Related Posts

सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
0
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
Next Post
थुलुङ दुधकोशी गाउँपालिका ७ मा खानेपानी योजना सम्बन्धी तीनदिने तालिम सम्पन्न

थुलुङ दुधकोशी गाउँपालिका ७ मा खानेपानी योजना सम्बन्धी तीनदिने तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly