Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

Radio Everest by Radio Everest
December 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित गार्मा माध्यमिक विद्यालयमा करिब साढे ५ करोड रुपैयाँ लागतमा आधुनिक बालमैत्री भवन निर्माण थालिएको छ । सोलुदुधकुण्ड नगरपालिका र दातृ संस्था ‘क्लासरुम्स इन द क्लाउड्स नेपाल’ को संयुक्त लगानीमा बन्ने उक्त भवनको सोमबार नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रमलाई बोल्दै मेयर शेर्पाले शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यक सबै कदम चाल्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। जिल्लाकै नमुना विद्यालयका रूपमा रहेको गार्मा माविमा निर्माण हुन लागेको भवन पनि अब्बल र अत्याधुनिक हुने विश्वास व्यक्त गर्नुभयो। उपमेयर गान्धी माया तामाङले भवन निर्माणको काममा निरन्तर अनुगमन गर्ने प्रतिवद्धता जनाउनुभयो।

यस्तै कार्यक्रममा क्लासरुम्स इन द क्लाउड्स नेपालका अध्यक्ष दावा ग्याल्जेन शेर्पाले नगरपालिका र विद्यालयसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै नयाँ भवनको प्रभावकारी उपयोग र व्यवस्थापन विद्यालयको प्रमुख जिम्मेवारी हुने बताउनुभयो। वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार भवनमा छ वटा सुसज्जित कक्षाकोठा, प्राविधिक मापदण्डअनुसारको शौचालय, पिउने पानीको सुविधा तथा शिक्षण–सिकाइ सहज बनाउने थप आवश्यक भौतिक संरचना समावेश गरिनेछ ।

विद्यालयका प्रध्यानाध्यापक विनोद सिंह तामाङले भवन निर्माण सम्पन्न भएपछि विद्यालयको शैक्षिक वातावरण थप सुधारिने, विस्तारित कार्यक्रम सहज रूपमा सञ्चालन हुने र विद्यार्थी संख्यामा समेत वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । स्थानीय समुदाय र साझेदार संस्थाको सहकार्यमा अघि बढाइएको यो परियोजनाले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने जनाइएको छ ।

Previous Post

लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

Next Post

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly