Tuesday, December 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

Radio Everest by Radio Everest
December 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १६, सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा चार महिनाको अवधिमा गरिएको कारबाहीबाट कार्यालयले कुल ४ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रहरी जवान नेत्रकुमार तामाङका अनुसार साउन महिनामा १०५ सवारीसाधन कारबाहीमा परेर १ लाख २६ हजार ५ सय रुपैयाँ संकलन गरिएको थियो । त्यसैगरी भदौमा १०२ सवारीसाधन कारबाहीबाट १ लाख ९ हजार रुपैयाँ, असोजमा ५६ सवारीसाधन कारबाहीबाट ६१ हजार ५ सय रुपैयाँ, र कार्तिकमा ९३ सवारीसाधन कारबाहीमा परेर १ लाख १८ हजार ५ सय रुपैयाँ राजस्व उठाइएको कार्यालयले जनाएको छ ।

पहिलो चौमासिकमा मात्रै ३५६ सवारीसाधन नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन् । तामाङका अनुसार मापसे, ओभरलोड, लाइसेन्स बिना सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु तथा माल बोक्ने, पटके इजाजतपत्र बिना सञ्चालन, तीव्र गति र लाइसेन्स साथमा नराख्ने लगायतका सवारीसाधन प्रमुख रूपमा कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरीले नियमित अनुगमन तथा चेकजाँचलाई अझ प्रभावकारी बनाउँदै नियम उल्लङ्घन रोकथाममा कडाइ गर्ने तयारी गरेको जनाएको छ ।

Previous Post

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

Related Posts

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025
0
एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

December 1, 2025
0
गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

December 1, 2025
0
लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

November 30, 2025
0

Discussion about this post

Everest Highlights

सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

December 2, 2025
भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025
एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

December 1, 2025
गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

गार्मामा साढे ५ करोड रुपैयाँको बालमैत्री भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

December 1, 2025
लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

लिखु पिकेले गर्यो जेनजी प्रतिनिधिसँग ४ घण्टे छलफल, सामाजिक सञ्जालमा भ्रम नफैलाउन गाउँपालिकाको आग्रह

November 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

December 2, 2025
भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025
एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

एमाले खोटाङमा प्रतिनिधि छनोट विवादित, २८ युवा नेताको असहमति

December 1, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly