Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संयोजक टुंग्यायो, सोलुका संयोजकमा बिभुषण राई

Radio Everest by Radio Everest
December 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २०, सोलुखुम्बु । नेपाली कांग्रेस सुधार अभियानले जिल्लागत संरचना विस्तार गर्ने क्रममा नयाँ जिल्ला संयोजकहरूको नाम सार्वजनिक गरेको छ । अभियानका केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार देशभरका विभिन्न जिल्लाका संयोजक तोकिएको जानकारी दिनुभयो ।

सुधार अभियानले पार्टीभित्र युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्दै प्रत्येक तहमा तथा आम निर्वाचनमा कम्तीमा ४० प्रतिशत युवा प्रतिनिधित्व अनिवार्य गर्न दबाब सिर्जना गरिरहेको छ । यसैसँगै, उम्मेदवार छनोट प्रक्रियालाई प्राइमरी इलेक्सनमार्फत पारदर्शी बनाउनुपर्ने माग पनि अभियानको मूल एजेन्डा बनेको छ ।

यसै क्रममा सोलुखुम्बुका लागि विभुषण राईलाई जिल्ला संयोजक तोकिएको छ । राई हाल नेविसंघ सोलुखुम्बुका जिल्ला सभापति समेत हुन्। । युवापुस्तामा सक्रिय र विश्वसनीय नेतृत्वका रूपमा परिचित राईलाई सुधार अभियानका उद्देश्यहरू जिल्ला स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको अभियानले जनाएको छ ।

सुधार अभियानका अगुवाहरूका अनुसार पार्टीभित्र देखिँदै आएको भ्रष्टाचार, अपारदर्शिता र मनोनयन प्रक्रियामा हुने पक्षपात को विरुद्धमा कडा निगरानी राख्न तथा सुशासन र पारदर्शी प्रक्रियाको संस्थागत व्यवस्था कायम गर्न अभियान निरन्तर सक्रिय हुँदै आएको छ ।

अभियानले सहभागी युवाहरूले विश्वास व्यक्त गरेको छ कि पार्टी संरचनामा पारदर्शिता, आन्तरिक लोकतन्त्र र प्राथमिक निर्वाचन प्रणाली लागू भए मात्र पार्टी संगठन बलियो हुने र आम जनतामा पार्टीप्रति भरोसा पुनः स्थापित हुने छ । यससँगै सुधार अभियानले जिल्लास्तरमै संगठन सुदृढीकरण, युवा सक्रियता वृद्धि र नीतिगत सुधारका कार्यक्रमलाई थप सशक्त रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ ।

Previous Post

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

Next Post

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly