Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

Radio Everest by Radio Everest
December 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २०, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयमा स्थापना गरिएको “करोड अक्षयकोष” अभियानमा आर्थिक सहयोग निरन्तर जुटिरहेको छ । जोरबौद्धका स्थानीय तथा हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका पासाङ शेर्पाले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

शनिबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा गार्माका वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पालाई भेटेर सहयोगको प्रतिबद्धता जनाउनुभएको हो । आफू पढेको विद्यालय भएकाले सहयोग गरेको शेर्पाको भनाइ छ । त्यस्तै, आगामी दिनमा नुम्बुर भोकेशनल तालिम केन्द्रलाई पनि सहयोग गर्ने प्रतिबद्धता रहेको केन्द्रका प्रमुख निमा शेर्पाले जानकारी दिनुभयो ।

जिल्लाकै नमुना विद्यालयको रूपमा पहिचान बनाएको गार्मा माध्यमिक विद्यालयमा “करोड अक्षयकोष” अभियान वि.सं. २०७६ साल माघ महिनादेखि सुरु गरिएको हो । गार्माको गुणस्तरीय शिक्षाको सुनिश्चितता र स्थायी स्रोत व्यवस्थापन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको एक करोड रुपैयाँको अक्षयकोष अभियानमा अहिलेसम्म धेरै दाता जोडिसकेका छन् भन्ने विद्यालय व्यवस्थापन समिति (वि.व्य.स)का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । देश–विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी तथा सहयोगी दाताहरूले कोषमा निरन्तर सहयोग गरिरहेको उहाँको भनाइ छ ।

यस अभियानले गार्मा मा.विलाई जिल्लाकै नमुना विद्यालयका रूपमा स्थापित गर्न मेरुदण्डको काम गर्ने विश्वास व्यक्त गरिएको छ । कोषको ब्याज रकमलाई विद्यालय व्यवस्थापन तथा गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयोग गरिने वडा अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । “शैक्षिक उन्नयनका लागि दीगो स्रोत व्यवस्थापन गर्ने उद्देश्यले ‘करोड अक्षयकोष’ अभियान सञ्चालन गरिएको हो,” शेर्पाले भन्नुभयो ।

जिल्लाकै अग्रणी विद्यालयको छवि बनाएको गार्मा मा.विले कृषि तर्फ बाली विज्ञान, विज्ञान संकाय र अङ्ग्रेजी माध्यममा पठन–पाठन सञ्चालन गर्दै आएको छ । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा लगायत जिल्लाका विद्यार्थी अध्ययनरत यस विद्यालयले सुस्त श्रवण कक्षा तथा निःशुल्क होस्टेलसमेत सञ्चालन गर्दै आएको छ ।

Previous Post

सगरमाथा आविको ३७ औँ बार्षिकोत्सव तथा १७ औँ अभिभावक दिवस मनाइयो

Next Post

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

Related Posts

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

October 3, 2026
0
चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly