Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेल रुपाकोट मझुवागढी नास्टबाट पुरस्कृत, यस्तो छ कारण ?

Radio Everest by Radio Everest
December 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २०, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भुवनेश्वर प्रविधि पुरस्कारबाट पुरस्कृत भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको ४३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह काठमाण्डौ खुमलटारमा शनिबार २५ हजार राशीको पुरस्कारबाट पुरस्कृत भएको हो।

जिल्लाका १० स्थानीयतहमध्ये भूगोल र जनसंख्यामा सबभन्दा ठूलो १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबै ठाउँमा पाइने बहुउपयोगी वनस्पति बाँसलाई राष्ट्रियकरण गर्ने अभियान चलाईरहेको छ। बाँसजन्य सामग्रीको प्रयोग, उत्पादन गर्न उद्योग स्थापना, खेती गर्न र बाँसको प्रवर्द्धन र विकासका लागि अनुकूल कानुन बनाउन माग गर्दै गएको साउन १४ गतेदेखि काठमाडौंमा १० दिन लामो सत्याग्रह बसेका थिए।

बाँसजन्य सामग्रीको उत्पादन गर्ने, उद्योग व्यवसाय चलाउन सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र त्यसले युवा जमातलाई विदेश पलायन हुनबाट रोक्नुका साथै सर्वसाधारणले पनि आयआर्जन गरेर आत्मनिर्भर हुनसक्ने लक्ष्य नगरपालिकाको छ। आफ्नो र उपमेयर राई दुवैको कार्यकक्षमा सबै सामग्री बाँसको प्रयोग गर्दै गराउँदै आएका मेयर भट्टराईले कठिन भोक हड्तालपछि माग पुरा गराउन सरकारलाई बाध्य बनाएका थिए।

उनको माग बमोजिम भर्खरै सरकारले बाँसजन्य निर्देशिका पारित गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ। ऊर्जा, जलस्रोत, सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेका हुन्। सो मार्गदर्शन पारित भएसँगै बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन तथा नीति निर्माणको बाटो खुलिसकेको छ।

Previous Post

गार्मा माविको “करोड अक्षयकोष” अभियानमा सहयोगको ओइरो, १ लाख रुपैयाँ सम्मको प्रतिबद्धता

Next Post

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
Next Post
नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly