Wednesday, July 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

Radio Everest by Radio Everest
December 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २१, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत सरकारी कार्यविधिअनुसार चालू आर्थिक वर्षदेखि भत्ता वितरण सुरु गर्ने निर्णय गरेको हो।

नगरप्रमुख विमला राईका अनुसार स्थायी शिक्षकसँगै स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार तथा प्राविधिक समूहका प्रशिक्षक र सहायक प्रशिक्षकहरूलाई पनि स्थानीय भत्ता प्रदान गरिनेछ। उहाँका अनुसार भत्ता व्यवस्था गर्ने निर्णय शिक्षकहरूको मनोबल अभिवृद्धि गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले गरिएको हो।

जिल्लाको दोस्रो ठूलो मानिने (११ वडामध्ये) हलेसी तुवाचुङ नगरपालिकामा १२ वटा माध्यमिक (कक्षा १२ सम्म), १५ वटा आधारभूत कक्षा १–८० र ५९ वटा प्राथमिक (कक्षा १–५) गरी कुल ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म करिब ५,२०० विद्यार्थी अध्ययनरत छन् भने नगर क्षेत्रभर ३०९ जना शिक्षक कार्यरत छन्।

स्थानीय भत्ताका कारण नगरपालिकामा एक आर्थिक वर्षमा झन्डै रु १ करोड ७३ लाखको अतिरिक्त व्ययभार पर्ने अनुमान गरिएको छ। नगरपालिकाले आवश्यक बजेट व्यवस्थापनसहित भत्ता वितरण प्रक्रिया शीघ्र कार्यान्वयनमा ल्याइने जनाएको छ।

Previous Post

नेचासल्यानमा प्रथम साहित्य सङ्गोष्ठी बुधबार हुने

Next Post

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

Related Posts

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
0
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026
0
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
0
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
0
Next Post
गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

Discussion about this post

Everest Highlights

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

July 1, 2026
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly