Monday, December 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

Radio Everest by Radio Everest
December 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २१, सोलुखुम्बु । किरात समुदायको महान चाड उधौली पर्वको अवसरमा नेचासल्यान स्थित लाहुरेचौरमा सम्पन्न खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा सल्लेरी योङ ब्याइजले नेचा– 4  स्टार क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

१८ गतेदेखि सुरु भएको प्रतियोगिता उत्साहजनक वातावरणमा सम्पन्न भएको सहकर्मी सोभित ढुंगेलले जानकारी दिनुभयो । विजेता सल्लेरी योङ ब्याइजले नगद रु १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता नेचा–4 स्टार क्लबले नगद रु ९० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हासिल गरेको छ ।

यसैगरी, शान्त्वना पुरस्कारतहत ऐसेलुखर्क गाउँपालिका र नेचासल्यान–१ ले बराबरीरूपमा नगद रु ४०÷४० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ बेस्ट किपर र बेस्ट प्लेयर दुवै उपाधि सल्लेरी योङ ब्याइजका खेलाडीहरूले जिते भने बेस्ट डिफेन्डर र बेस्ट हाइस्कोरर (हाइस्को) नेचा–4  स्टार क्लबका खेलाडी घोषित भए । विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष बिनाराइ तथा वडा नं. ५ का वडा अध्यक्ष राजनकुमार राईले संयुक्त रूपमा सम्पन्न गर्नुभएको थियो। प्रतियोगितामा कुल ११ टोलीहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।

Previous Post

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

Next Post

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

Related Posts

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

गौरीटापमा बन्ने जिपलाइनको शिलान्यास

December 7, 2025
0
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता दिने

December 7, 2025
0
Next Post
सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

सोलुखुम्बुमा भीरबाट लडेर एक पुरुषको मृत्यु

December 7, 2025
पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

पाँचौँ नेचासल्यान गोल्डकपको उपाधि सल्लेरी योङ ब्याइजलाई

December 7, 2025
निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

निनो होस्टलमा संस्थापकको सम्झनामा श्रद्धान्जली सभा

December 7, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly