Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमगंगा माविको ७३औँ वार्षिकोत्सव सम्पन्न, प्राविधिक तथा स्थानीय आवश्यकतामुखी कार्यक्रम प्राथमिकतामा

Radio Everest by Radio Everest
December 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २३, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–स्थित हिमगंगा माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सव विभिन्न शैक्षिक प्रतियोगिता तथा सम्मान कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । कोशी प्रदेशसभा सदस्य डोल्मा तामाङ प्रमुख अतिथिमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको हाजिरी–जवाफ प्रतियोगिता (कक्षा १–५) मा प्रथम तथा अंग्रेजी हिज्जे प्रतियोगिता (कक्षा १–३) मा द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गुणस्तरीय शिक्षालाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले शिक्षा क्षेत्रमा आवश्यक सबै सहयोग पु¥याउन गाउँपालिका प्रतिवद्ध रहेको जानकारी दिनुभयो। विद्यालय प्रशासनले गुरुहरूको समर्पण र विद्यार्थीहरूको लगनशीलताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर निरन्तर उकास्ने प्रतिज्ञा जनाएको छ। विद्यालयका अनुसार शैक्षिक सुधार, प्राविधिक शिक्षा विस्तार तथा स्थानीय आवश्यकतामुखी कार्यक्रमलाई आगामी वर्षदेखि प्राथमिकतामा राखिनेछ ।

वार्षिकोत्सवले विद्यालय, अभिभावक तथा स्थानीय तहबीचको समन्वय अझ मजबुत बन्न मद्दत पुगेको विद्यालय व्यवस्थापनले जनाएको छ ।

उक्त वार्षिकोत्सवमा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पा, लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेत, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, समाजसेवी तथा नेता प्रकाश सिंह कार्की, विनोद बाबु बस्नेत, जिवन गुरुङ, अशोक झासहितको उपस्थिती रहेको थियो ।

Previous Post

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

Next Post

तिङ्लामा दोस्रो चरणको तरकारी खेती सम्बन्धि तालिम सकियो

Related Posts

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
Next Post
तिङ्लामा दोस्रो चरणको तरकारी खेती सम्बन्धि तालिम सकियो

तिङ्लामा दोस्रो चरणको तरकारी खेती सम्बन्धि तालिम सकियो

Discussion about this post

Everest Highlights

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

October 2, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly