Tuesday, December 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

Radio Everest by Radio Everest
December 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २३, सोलुखुम्बु । भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राई नेतृत्वको टोली शैक्षिक अवलोकन तथा अध्ययन भ्रमणका लागि सोमबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका पुगेको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार टोली मंगलबार भ्रमण सकाएर फर्किएको हो । भ्रमणको पहिलो दिन थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो पालिकाले शिक्षा क्षेत्र सुधारका लागि गरिरहेका विभिन्न गतिविधिबारे विस्तृत जानकारी दिनुभयो ।

शैक्षिक सम्मेलन आयोजना, २१ बुँदे परिमार्जित सेतो पत्र जारी, विभिन्न सहयोगी संस्थासँग सहकार्य लगायतका कार्यक्रमहरूबारे अध्यक्ष राईले टोलीलाई अवगत गराइएको छ । प्रवक्ता कार्कीका अनुसार गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा विद्यालयलाई पुरस्कार प्रदान गर्ने, प्रधानाध्यापकलाई थप भत्ता उपलब्ध गराउने तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराइएको थियो ।

मंगलबार टोलीले वडा नं. ६, ७ र १ का विभिन्न विद्यालयहरूको अवलोकन गरेको थियो । भ्रमणपछि रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राईले थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको कार्य अनुकरणीय रहेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले थुलुङ दुधकोशीको शैक्षिक अभ्यासले आफ्नो पालिकामा आवश्यक शैक्षिक परिवर्तन गर्न प्रेरणा र मार्गदर्शन प्रदान गर्ने बताउनुभयो ।

२०८१ सालको एसईई परीक्षामा थुलुङ दुधकोशी गाउँपालिकाले शतप्रतिशत नतिजा हासिल गरेको तथ्यका आधारमा नै अध्ययन भ्रमणका लागि पालिकाले यो स्थान छानेको अध्यक्ष राईले बताउनुभयो । अवलोकन भ्रमण सकिएपछि दुबै गाउँपालिकाले एक–अर्कालाई स्थानीय उत्पादनमार्फत सम्मान गरेका छन्। भोजपुरको तर्फबाट भोजपुरे खुकुरी प्रदान गरिएको भने थुलुङ दुधकोशी गाउँपालिकाको तर्फबाट स्थानीय रुपमा उत्पादन गरिएको राँडी हस्तान्तरण गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

Next Post

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

Related Posts

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
0
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly