Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

Radio Everest by Radio Everest
December 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २४, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामालैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन सडक नाटक प्रस्तुत गरिएको छ । बुधबार ऐसेलुखर्क गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त नाटक प्रस्तुत गरिएको हो ।सडक नाटक मार्फत लैङ्गिक हिंसाका विभिन्न पक्षहरुलाई उजागर गर्दै “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नारालाई प्राथमिकता दिइएको थियो ।

कार्यक्रममा प्रथम स्थान त्रिभुवन माध्यमिक विद्यालय ऐसेलुखर्क, द्वितीय स्थान कालिका बाल विकास माध्यमिक विद्यालय राखाबाङ्देल, र तृतीय स्थान माक्पा माध्यमिक विद्यालय माक्पा र सान्त्वना शान्तोदय माध्यमिक विद्यालय जामिरेले प्राप्त गरेको छ । गाउँपालिका अध्यक्ष राईले यस प्रकारका कार्यक्रमले समुदायमा लैङ्गिक हिंसा विरुद्ध सचेतना बढाउने उल्लेख गर्दै सडक नाटक जस्ता सांस्कृतिक माध्यमले जनचेतना फैलाउने शक्ति राख्ने बताउनुभयो ।

कार्यक्रमका आयोजकले अभियानको सफल समापनसँगै यस्तो सन्देश दिन खोजेका छन् कि प्रविधिको सही प्रयोग गर्दै समाजमा लैङ्गिक समानता स्थापित गर्न सबैको सक्रिय सहभागिता आवश्यक छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई, प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, सामाजिक विकास समिती संयोजक टेकेन्द्र राजभण्डारी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, रणभिम गण ऐसेलुखर्कका प्रमुख, इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय ऐसेलुखर्कका प्रतिनिधिहरु, साथै गाउँपालिकाभित्रका आठवटा सामुदायिक माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Previous Post

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

Next Post

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026

Discussion about this post

Everest Highlights

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly