Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

Radio Everest by Radio Everest
December 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २४, खोटाङ । मंसिर २८ गते दिक्तेलको माटिकोरे कवर्ड हलमा सञ्चालन हुने राष्ट्रपति कपसँगै १६ औं जिल्ला स्तरीय कराते तथा ४औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन दिक्तेलमा सम्पन्न भएको छ ।

कार्यक्रममा आयोजक संस्थाहरूले खेल प्रतियोगिताहरूको समुचित तयारी, व्यवस्थापन तथा खेलाडीहरूको सहभागिताबारे सार्वजनिकरूपमा जानकारी गराउँदै स्थानीय तहदेखि संघीयस्तरसम्म सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल कराते महासंघका निवर्तमान केन्द्रीय सदस्य संजय राईले गणतन्त्रलाई स्वीकार्ने प्रत्येक नागरिकले खेलमार्फत राष्ट्रिय पहिचान, एकता र समावेशी भावनाको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक सहयोगका लागि अपिल गर्नुभयो ।

उहाँले प्रतियोगिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरू खोटाङ आउने जानकारी समेत दिनुभयो । नेपाल तेक्वान्दो संघ, खोटाङका सचिव मोहन राईले राष्ट्रपति कपसँगै आयोजना हुने कराते तथा तेक्वान्दो प्रतियोगिताका उप–इभेन्ट, सहभागी खेलाडी संख्या, कार्यक्रमका आयाम तथा उद्देश्यबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

खेलकुदको माध्यमबाट स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको बताइएको छ । पत्रकार सम्मेलनमा नेपाल कराते महासंघ खोटाङका अध्यक्ष सुमन राई, नेपाल शितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजु, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख लिलाभक्त केशी, नेपाल आदिवासी जनजाति समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा, नेपाल शितोरियो कराते संघ खोटाङका सचिव मोतिचन्द्र राईसहित पत्रकार तथा सरोकारवालाहरूको व्यापक उपस्थिति रहेको थियो ।

Previous Post

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

Next Post

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly