Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

Radio Everest by Radio Everest
December 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २५, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन विपन्न परिवारलाई भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने निर्णय गरेको छ । नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले आफ्नो नागरिकको पीडा कम गर्ने उद्देश्यले तीन विपन्न परिवारका लागि भूकम्प–प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सँगै ती विपन्न परिवारलाई आवास निर्माण गरी चाडैँ हस्तान्तरण गरिने नगरप्रमुख बिमल राईले बताउनुभयो ।

कठिन परिस्थितिबाट गुज्रिरहेका यी परिवारमध्ये हलेसी तुवाचुङ–१० अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्कीको परिवार अहिले गम्भीर मानसिक तनावमा छन् । उनीहरूकी १२ वर्षीया छोरी तारा सार्की गत साउन २९ गते दिक्तेल रुपाकोट मझुवागढी–३ बाम्रामका राम हिङ्माङको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । परिवारले घटनालाई शंकास्पद बताउँदै सत्य बाहिर नआएको गुनासो गर्दै आएका छन् । यति मात्र होइन, दुःखले नथाक्दै गर्भवती आमा सरिता सार्कीको सात महिनाको बच्चा पनि गर्भपतन भएको छ ।

यस्तै, घर निर्माण सहयोगका लागि छनोटमा परेका अन्य दुई परिवारमा हलेसी तुवाचुङ–६ मंगलटारका भया दमाई र हलेसी तुवाचुङ–२ डिकुवाका देशवीर राई रहेका छन् । विपन्न अवस्थाका यी तीनै परिवारलाई नगरपालिकाले सुरक्षित संरचना उपलब्ध गराउने निर्णय गरेको हो । चार महिनाअघि नगरपालिकाले यी तीनै परिवारलाई नगद १५–१५ हजार रुपैयाँसहित खाद्यान्न सहयोग पनि गरेको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाको यो निर्णयले कठिन परिस्थितिमा परेका परिवारलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

Previous Post

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

Next Post

नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly