Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

Radio Everest by Radio Everest
December 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा सुरु गर्ने जिल्लाकै पहिलो वडा बनेको छ । बिहिबार अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा सुरु गरेसँगै सो वडा जिल्लाभरकै पहिलो बनेको हो । जिल्ला प्रशासन कार्यालयमा वडाबाट अनलाइनमार्फत नेपाली नागरिकताको सिफारिस गरिएको अनुसूची फारम अनुसार गार्माका स्थानीय दिपेश खत्रीलाई नागरिकता वितरण गरिएको छ ।

सो अवसरमा नागरिकता वितरण तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्य राखिएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाका अनुसार, सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाबाट मंसिर २८ गतेदेखि तथा अन्य पालिकाहरुबाट पौष १ गतेदेखि क्रमशः अनलाइनमार्फत नागरिकता सिफारिस कार्य सुरु गरिनेछ ।

यस प्रणालीबाट हाल नयाँ नागरिकतामात्रै सिफारिस गर्न सकिने छ । यो नयाँ प्रणाली भएकाले सुरुमा कुनै जटिलता देखापरेमा माथिल्लो निकायलाई सुझाव दिने र त्यसलाई परिस्कृत गर्ने अवसर प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस्तै वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले अनलाइन सेवा सञ्चालनमा आएसँगै स्थानीयहरूले वडामा लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त हुने र सार्वजनिक सेवामा पहुँच सहज हुने बताउनुभयो । यसअघि ‘म्यानुअल’ प्रणालीमार्फत उपलब्ध गराइँदै आएको सेवा अब पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध हुनेछ । गार्मा वडा यसअघि नै जिल्लाकै पहिलो बालमैत्री वडाको रुपमा घोषणा भइसकेको छ ।

Previous Post

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

Next Post

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
Next Post
काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly