Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

Radio Everest by Radio Everest
December 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बिराटनगर, मंसिर २६ । बिराटनगरमा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश योजना आयोग बिराटनगर, कोशी प्रदेशको आयोजनामा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ को प्रदेशस्तरीय समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

बिहिबारबाट सुरु भएको कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोग तथा नेपाल सरकारको समन्वयमा संचालित सुनौलो हजार दिन कार्यक्रम मार्फत आमा, बालबालिका र किशोरीहरूको पोषण तथा स्वास्थ्य क्षेत्रमा परिवर्तनमुखी कार्यहरु भइरहेका छन् । दिगो विकास लक्ष्यअनुसार सन २०३० भित्र नेपाललाई ‘पोषणमैत्री राष्ट्र’ घोषणा गर्ने उद्देश्यका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस कार्यक्रमलाई नेतृत्व दिँदै आएको छ ।

नेपालभर सञ्चालन हुँदै आएको बहुक्षेत्रीय पोषण योजना (एमएसएनपी) कुपोषण अन्त्यका लागि प्रभावकारी पोषण सेवा उपलब्ध गराउने र मानव जीवनचक्रभरि पोषणको अवस्था सुधार गर्ने लक्ष्यका साथ कार्यान्वयन भइरहेको छ । यसअन्तर्गत पोषण विशेष तथा पोषण संवेदनशील कार्यक्रम पूर्ण र आंशिक प्याकेज गरी दुई खण्डमा सञ्चालन भइरहेका छन् ।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा पोषण क्षेत्र हेर्ने कोशी प्रदेश योजना आयोगका सदस्य नारायण कोईरालाले गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै आयोगका उपाध्यक्ष कोईरालाले स्थानीय तहमा सञ्चालन भइरहेका पोषण कार्यक्रमहरूलाई प्रभावकारी बनाउन पोषण सहजकर्ताहरूले अझ सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कार्यक्रमका लक्ष्यहरू प्राप्तिका लागि निरन्तरता, प्रतिबद्धता र समन्वय अत्यावश्यक रहेकोसमेत उल्लेख गर्नुभयो । कार्यक्रम सफलतापूर्वक सम्पन्नसँगै प्रदेशभर पोषण अभिवृद्धि सम्बन्धी गतिविधिलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा प्रदेशका उपाध्यक्ष तारानाथ निरौला, बिषयगत मन्त्रालयका मन्त्री तथा मन्त्रालयका प्रतिनिधिहरू, कोशी प्रदेशका पाँचथर, उदयपुर र खोटाङका २६ स्थानीय तहका पोषण सहजकर्ता तथा अन्य जिल्लाका पोषण सम्पर्क व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो ।

Previous Post

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

Next Post

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly