Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बस्ती बाइपास गरेर सडक खन्न खोजिएपछि स्थानीयले गरे अवरोध 

गाउँपालिका भन्छ, “सहमतिको बाटोमा छौँ ” 

Radio Everest by Radio Everest
June 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५, सोलुखुम्बु । सोलुखुम्बुमा बस्ती बाइपास गरेर सडक ट्राक खोल्न खोजेको भन्दै गाउँवासीले विरोध जनाएपछि सडक निर्माण कार्य रोकिएको छ  भएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ खहरेखोलामा ङिमदोर्जी पर्यटन सडक ट्राक खोल्ने क्रममा बस्ती वाइपास गरेर निर्माण गर्न खोजिएपछि स्थानीयले सडक निर्माणको काम ठप्प गराएका हुन ।

गत जेठ १३ गते वडा कार्यालयलाई ध्यानाकर्षण गराउँदै उनीहरूले बस्ती भएर जाने मुलबाटो लाई छाडेर अन्यत्र बाट सडक खन्न थालिएपछि साविकको डिपिआर कायम गर्नुपर्ने माग सहित सडक निर्माण कार्य ठप्प बनाएको जनाइएको छ  । सिधा सडक सञ्जालले हाल सम्म पनि छुन नसकेको जिल्लाको एकमात्र पालिकाको वडा नम्बर १ मा बस्तीलाइनै बाइपास गरेर सडक ट्र्याक खोल्न लागिएको भन्दै स्थानीय नौलेख टोल विकास संस्था सहित स्थानीय बासीहरुले गउँपालिकाको ध्यानाकर्षण गराएका हुन ।

 वडामा निर्माणाधीन ङिमदोर्जी पर्यटन सडक वडाकै मूल सडक भएकाले बस्ती बाट सडक लानुपर्नेमा अन्यत्रबाट लैजान खोजिएको भन्दै उनीहरूले गाउँपालिका  सहित जिल्ला प्रशासन कार्यालय र न्यायिक समिति खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई ध्यानाकर्षण गराएका हुन ।  उनीहरूले ध्यानाकर्षण पत्रमा मूलबाटो (साविकको को डिपिआर अनुसार) सडक निर्माण गर्दा सबै जनतालाई पायक पर्नुका साथै मूलबाटोको अस्तित्व समेत रहने भन्दै सोही बाटोलाई निरन्तरता दिँदै सडक निर्माण गर्न अनुरोध गरेका छन ।  

उहाँले भन्नुभयो, “ हामी सहमतिको प्रयासमै छौ तर हुन सकिरहेको छैन । बाटो पहिल्याउने काम भइरहेको छ ।  सहमति हुन्छ, अरु विकल्प छैन” । 

मूलबाटोको जग्गा अतिक्रमण गरि घर लगायत भौतिक संरचना निर्माण भएका कारण सडक निर्माणकार्य रोक्नुपर्ने स्थिति निम्ताएको भन्दै उक्त संरचना खाली गरेर बाटो निर्माण कार्य अगाडि बढाउन उनीहरूको सुझाव छ । यसो नगरेर बस्ती बाइपास गरि सडक निर्माण गराए आफूहरूको रोजिरोटी पेशा व्यवसाय, धनजन लगायतको जिम्मेवारी सम्बन्ध्ीत व्यक्ति वा पालिकाले लिनुपर्ने नौलेख टोल विकास संस्थाका अध्यक्ष साङ्गे लामा शेर्पाले बताउनुभएको छ ।  यसरी वडा कार्यालयमा ध्यानाकर्षण सहित नागरिकको गुनासो आएपछि वडा कार्यालयले पनि माथिल्लो निकायमा ध्यानाकर्षणका लागी पत्र पठाएको छ ।  

खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फुनुरु शेर्पाले सडक बाटो निर्माणमा भएको विवाद समाधानका लागी सहजिकरण गरिदिन गाउँपालिकालाई गत २१ गते ध्यानाकर्षण गराउनुभएको थियो । यो विवाद समाधानका लागी गाउँपालिकाको ध्यानाकर्षण भएको हुँदा चाँडै समस्या समाधान हुने अध्यक्ष मिङ्मा छिरि शेर्पाको भनाई छ । उहाँले भन्नुभयो, “ हामी सहमतिको प्रयासमै छौ तर हुन सकिरहेको छैन । बाटो पहिल्याउने काम भइरहेको छ ।  सहमति हुन्छ, अरु विकल्प छैन” । 

Previous Post

सर्वोच्च शिखर सगरमाथामा जडित उपकरणबाट प्राप्त डेटा मौसम पूर्वानुमानमा प्रयोग हुन सकेन

Next Post

बिद्यालयमा लैगिंक हिंसा बढी हुन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
Next Post
बिद्यालयमा लैगिंक हिंसा बढी हुन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे

बिद्यालयमा लैगिंक हिंसा बढी हुन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे

Discussion about this post

Everest Highlights

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly