Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बिद्यालयमा लैगिंक हिंसा बढी हुन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे

Radio Everest by Radio Everest
June 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५, सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री) ले बिद्यालय स्तरमा बढी लैगिंक हिंसा हुने बताउनुभएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुको आयोजना गरिएको लैगिंक हिंसा र मानव बेचबिखन विरुद्वको अभियानमूलक २०८० अन्तर कार्यक्रममा यस्तो बताउनुभएको हो ।विद्यालयमा बिद्यार्थीहरु शिक्षकबाट बढी हिंसामा पर्ने भएकाले यस्तो कार्य नगर्न सम्र्पूण शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले लैगिंक हिंसा र मानव बेचबिखान विरुद्वको सचेतनामूलक कार्यक्रमहरु कार्यक्रममा मात्र सिमित नराखि कार्यन्वायन गर्दै जानु पर्ने बताउनुभयो । लैगिंक हिंसा अन्त्य गर्नका लागि परिवर्तन आफुबाटै सुरु गर्नु पर्ने समेत औंल्याउनु भएको छ । लैगिंक हिंसा तथा मानव बेचबिखन मुक्त जिल्ला बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमख एवं प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरेले समाजमा लैगिंक हिंसाको अवस्थाबारे विस्तृत रुपमा जानकारी दिनुभएको थियो । घरपरिवारबाटै लैगिंक हिंसाको अन्त्य हुने नसकेको उल्लेख गर्नुभयो । लैगिंक हिंसामा बढी बृद्धअबस्था, गर्भअवस्थाका महिला, शिशु अवस्थाका बालबालिका पर्ने गरेको (डिएसपी) घिमिरेको भनाई छ ।

लैंगिक हिंसामा परेको पिडितले तत्काले जिल्ला प्रहरी कार्यालय, स्थानिय तह, राष्ट्रिय महिला आयोग र अदालतमा उजुरी गर्न समेत आग्रह गर्नुभयो । जिल्लामा आर्थिक बर्ष २०८०÷०८१ मा जबरजस्ति करणीमा ११ वटा मुदा दर्ता भएकोमा ८ वटा फर्छ्यौट भइसकेको छ । यस्तै जबरजस्ति करणी उद्योगमा २ वटा मुद्वा दर्ता भएकोमा २ वटै मुदा फर्छ्यौट भइसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्मा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रम जिल्ला समन्वय समितिको समिक्षालय हलमा प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री) को अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Previous Post

बस्ती बाइपास गरेर सडक खन्न खोजिएपछि स्थानीयले गरे अवरोध 

Next Post

सोताङ गाउँपालिकाका शिक्षकहरुलाई प्रविधिमा अब्बल बनाइदै

Related Posts

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ६ वटा पालिका सभापतिले जनाए विशेष महाधिबेशनमा ऐक्यबद्धता

काङ्ग्रेस वडा अधिवेशन ः सोलुदुधकुण्डका ६ वडामा को को भए सभापति ?

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly