Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्लान्ट–फर–द–प्लानेट एकेडेमी अन्तर्गत तिङ्लामा सकियो एकदिने जलवायु शिक्षा तथा युवा सशक्तीकरण कार्यक्रम

Radio Everest by Radio Everest
December 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ स्थित सिंहकाली माध्यमिक विद्यालय, तिङ्लामा जर्मनीको सहयोगमा तल्लो सोलु जलविद्युत आयोजनाद्वारा सञ्चालन गरिएको प्लान्ट–फर–द–प्लानेट एकेडेमी अन्तर्गत एकदिने जलवायु शिक्षा तथा युवा सशक्तीकरण कार्यक्रम शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका ६० जना विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको तल्लो सोलु जलविद्युत आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिनुभयो। सहभागीहरूबीच सहकार्य र आपसी विश्वास अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो।

कार्यक्रमको प्रमुख प्रस्तुती “Now We Save Children the World” शीर्षकमा सोलु हाइड्रोपावर लिमिटेडका प्रतिनिधी सुदीप घिमिरे र सुबिजन बुढाथोकीले दिनुभएको थियो। प्रस्तुतिमा कार्बन डाइअक्साइडका स्रोत, विश्व तापक्रम वृद्धि, प्रकाश संश्लेषण, जलवायु न्याय तथा प्लान्ट–फर–द–प्लानेट अभियानका विषयहरूलाई सरल, रोचक र बालमैत्री शैलीमा प्रस्तुत गरिएको थियो।

‘प्लान्ट गेम’ मार्फत विद्यार्थीहरूले मेयर, जलवायु न्याय दूत तथा जलवायु परिवर्तनबाट प्रभावित नागरिकको भूमिका निर्वाह गर्दै जलवायु सम्बन्धी निर्णय प्रक्रिया, संवाद र सरोकारवालाको जिम्मेवारीलाई व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। साथै सार्वजनिक वक्तृत्वकला सत्रले विद्यार्थीहरूको आत्मविश्वास र प्रस्तुति क्षमतामा सकारात्मक प्रभाव पारेको विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्ययोजना सत्रमा विद्यार्थीहरूलाई समूहमा विभाजन गरी विद्यालयस्तरमै लागू गर्न सकिने जलवायु समाधानका व्यावहारिक योजनाहरू तयार गराइएको थियो। प्रत्येक समूहले स्पष्ट लक्ष्य, जिम्मेवारी र समयसीमासहित आफ्ना योजनाहरू प्रस्तुत गरेका थिए।

समापन समारोहमा वडाध्यक्ष टंकबहादुर कार्की तथा विद्यालयका प्रधानाध्यापक राममणि ढुंगानाले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा जलवायु न्याय दूत घोषणा गर्नुभयो। सहभागी विद्यार्थीहरूलाई प्लान्ट–फर–द–प्लानेटको टिसर्ट तथा शिक्षक प्रतिनिधिहरूलाई ‘ट्रि बाइ ट्रि’ पुस्तक प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा नव नियुक्त जलवायु न्याय दूतहरूले विद्यालय परिसरमा करिब ३० वटा बिरुवा रोपण गर्दै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस एकेडेमीले तिङ्लामा नयाँ पुस्तालाई जलवायु नेतृत्वतर्फ उन्मुख गराउँदै स्थानीय तहबाटै दिगो भविष्य निर्माण गर्न सकिने सशक्त सन्देश दिएको सहायक प्रबन्धक चौधरीले जानकारी दिनुभयो।

Previous Post

थर्पुडाँडा माविका कक्षा १० का विद्यार्थीले गरे शैक्षिक भ्रमण

Next Post

Gen-Z आन्दोलनसँगै संसदमा युवा प्रतिनिधित्वको माग : कांग्रेस सोलुखुम्बुका मोहन कृष्ण निरौलाले गरे यस्ताे सिफारिस

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly