Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

Gen-Z आन्दोलनसँगै संसदमा युवा प्रतिनिधित्वको माग : कांग्रेस सोलुखुम्बुका मोहन कृष्ण निरौलाले गरे यस्ताे सिफारिस

Radio Everest by Radio Everest
December 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २८, साेलुखुम्बु ।  नेपाली कांग्रेस सोलुखुम्बुमा Gen-Z आन्दोलनबाट उठेका युवा पुस्ताका भावना र आकांक्षालाई संसदसम्म पुर्‍याउन सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसका युवा नेता मोहान कृष्ण निरौलालाई प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस गर्न माग गरिएको छ।

नेपाल विद्यार्थी संघ नेचासल्यान–२ सोलुखुम्बुका नेता निरौलाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुलाई सम्बोधन गर्दै बुझाएको सिफारिस पत्रमा, स्व. बीपी कोइरालासहित कांग्रेसले नेतृत्व गरेको परिवर्तनकारी आन्दोलन र त्यसमा Gen-Z पुस्ताको सक्रिय सहभागिताको स्मरण गरिएको छ।

पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि, उद्यमशीलता, सुशासन, पारदर्शिता र अवसरको समान पहुँच आजको युवा पुस्ताको प्रमुख सरोकार भएको उल्लेख गर्दै, यी विषयलाई प्रतिनिधि सभामार्फत सम्बोधन गर्न नयाँ सोच र ऊर्जायुक्त नेतृत्व आवश्यक रहेको जनाइएको छ।

मोहान कृष्ण निरौलाले आफू युवाको आवाज संसदसम्म पुर्‍याउने, स्थानीय समस्यालाई राष्ट्रिय नीतिसँग जोड्ने, रोजगारी सिर्जना, डिजिटल पहुँच विस्तार, भ्रष्टाचारविरुद्ध दृढ आवाज उठाउने र जनभावनालाई शासकीय प्रक्रियामा समेट्ने लक्ष्यसहित अघि बढ्न चाहेको उल्लेख गरेका छन्।

नेपाल विद्यार्थी संघमा करिब एक दशकदेखि सक्रिय रही संगठनात्मक अनुभव हासिल गरेको उल्लेख गर्दै, पार्टीको नीति, विधि र अनुशासनभित्र रहेर Gen-Z आन्दोलनको राजनीतिक प्रतिनिधित्व गर्ने जिम्मेवारी लिन आफू सक्षम रहेको दाबी पत्रमा गरिएको छ।

पत्रको अन्त्यमा नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, संगठन सुदृढीकरण र राजनीतिक शक्तिलाई मजबुत बनाउने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै, सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिदिन अनुरोध गरिएको छ।

Previous Post

प्लान्ट–फर–द–प्लानेट एकेडेमी अन्तर्गत तिङ्लामा सकियो एकदिने जलवायु शिक्षा तथा युवा सशक्तीकरण कार्यक्रम

Next Post

सोलुखुम्बु मासुमा आत्मनिर्भर, उत्पादन र खपत दुवै बढ्दो

Related Posts

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
0
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
Next Post
सोलुखुम्बु मासुमा आत्मनिर्भर, उत्पादन र खपत दुवै बढ्दो

सोलुखुम्बु मासुमा आत्मनिर्भर, उत्पादन र खपत दुवै बढ्दो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly