Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

Radio Everest by Radio Everest
December 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २८, सोलुखुम्बु । आसन्न निर्वाचनमा उम्मेदवार छनौटको जारी काँग्रेस सोलुखुम्बुको जिल्ला कार्य समितिको आईतबारको बैठकमा दुवै समुहका नेताहरु सहभागी भएका छन् । पार्टी कार्यालय बसन्तबजारमा भएको बैठकमा केन्द्रिय सदस्य बलबहादुर केसी र अर्का केन्द्रिय सदस्य आङगेलु शेर्पा समुहका नेताहरु सहभागि भएका हुन् ।

जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्य सम्पादन समिति सदस्य बलबहादुर केसी, पार्टीका केन्द्रिय आङगेलु शेर्पा, पुर्व जिल्ला सभापति विनोद बस्नेत, छत्रध्वज बस्नेत लगायतको उपस्थिति थियो । बैठकलाई सम्बोधन गर्दै जिल्ला सभापति शेर्पाले आफ्नो नेतृत्वमा सोलुमा काँग्रेस भित्रको गुटको राजनिति अन्त्य भई सहमतिको राजनिति प्रारम्भ भएको घोषणा गर्नु भयो । सभापति शेर्पाले विगतमा निषेधको राजनितिले निराशाजन नतिजा दिएको भन्दै अब एक ढिक्का भएर पार्टीलाई अगाडी बढाउने धारणा राख्नु भयो ।

बैठकमा पुर्व जिल्ला सभापति विनोद बस्नेतले अब गाउँमा बसेर संगठन नगर्नेहरु काँग्रेस हुन नसक्ने भन्दै बैठकका लागि मात्रै सल्लेरी आउने अनि बैठक सक्ना साथ पत्तालेको फोटो हालेर फर्कनेहरुबाट काँग्रेसले ठूलो आशा राख्न नसक्ने विचार राख्नु भयो ।

यस अघि दुवै समुहका पदाधिकारी सम्लग्न बैठकले सहमतिका लागि गरेको ड्राफ्ट विज्ञप्तिको रुपमा जिल्ला सचिब युवराज घिमिरेले पेश गर्नु भएको थियो । सचिव घिमिरेले हिजो तिक्तता अब नरहेको भन्दै एक ढिक्का भएर अगाडी बढ्ने स्पष्ट पार्नु भयो । उम्मेदवार सिफारिसका लागि भोली ११ बजे बस्ने गरि आजको बैठक स्थगित गरिएको छ ।

Previous Post

जुनबेसीमा आधारभूत प्राथमिक उपचार तालिम सुरु

Next Post

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026

Discussion about this post

Everest Highlights

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly