Sunday, August 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

Radio Everest by Radio Everest
December 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २९, सोलुखुम्बु । नेकपा एमालेको ११औं महाधिवेशनमा सोलुखुम्बुबाट दुई नेताले केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। पूर्व रक्षामन्त्री मानबीर राई र पूर्व कोशी प्रदेश मन्त्री बुद्धिकुमार राजभण्डारीले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। केन्द्रीय सदस्य समेत रहेका राई अध्यक्ष केपी ओलीको प्यानलबाट कोशी प्रदेशमा प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने छन्।

अर्कोतर्फ, प्रदेश सचिवालय सदस्य राजभण्डारी कुनै प्यानलमा नरहँदै स्वतन्त्र रूपमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लागेका छन्। महाधिवेशन प्रतिनिधि जगनाथ बास्तोलाले दुवै नेताको उम्मेदवारी दर्ता भइसकेको जानकारी दिएका छन्। भृकुटीमण्डपमा पुस १ गते हुने नेतृत्व चयनका लागि हुने निर्वाचनमा यसअघि नै उम्मेदवारहरूको भिडन्त सुरु भएको छ।

Previous Post

सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

Next Post

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

Related Posts

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
0
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
Next Post
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

August 15, 2026
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly