Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

Radio Everest by Radio Everest
December 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु । ओखलढुंगामा यामाहा प्रेमी र नयाँ बाइक किन्न चाहनेहरूका लागि “यामाहा मेगा एक्सचेन्ज” कार्यक्रम धमाकेदार रूपमा जारी रहेको छ । मंसिर २५ गतेबाट सुरु भएको यो विशेष इभेन्ट ओखलढुंगा रमाइलो डाँडास्थित एभरेस्ट होटलको प्रांगणमा पुस २ गतेसम्म सञ्चालन हुनेछ । एमएडब्लु ग्रुप अन्तर्गतको यामाहाको आधिकारिक आयोजनामा भइरहेको यस मेगा एक्सचेन्जमा कुनै पनि ब्रान्डका पुराना बाइक साट्न मिल्ने, न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन, बाइक एक्सचेन्जमा अतिरिक्त १० हजार रुपैयाँ बोनस, साथै ग्यारेन्टर नचाहिने ७.९९% फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ ।

यस इभेन्टमा नेपालकै उच्चतम माइलेज दिने, ए.आर.ए.आई.–प्रमाणित ७१.३३ किमि/लिटर माइलेज भएको यामाहा रे–जेडआर १२५ एफ–आई हाइब्रिड, स्पोर्टी र ट्रयाक–इन्स्पायर्ड आर–१५ भी–४, बोल्ड स्ट्रिट लुकका एमटी–१५ भी–२ र एफजेड भी–३ सिरिज, रेसिङ डीएनएको एअरोक्स १५५ तथा अफ–रोडका लागि तयार डब्लू–आर १५५–आर जस्ता लोकप्रिय मोडेलहरू प्रदर्शनमा राखिएका छन् । यामाहा मेगा एक्सचेन्ज केवल बाइक साटासाट गर्ने अवसर मात्र नभई परिवार र साथीहरूसँग रमाइलो गर्दै उत्सवको अनुभव लिन सकिने विशेष कार्यक्रम पनि हो ।

एकै ठाउँमा एक्सचेन्ज, अपग्रेड र मनोरञ्जनको मजा लिन चाहने ओखलढुंगाबासीका लागि यो उत्कृष्ट अवसर बनेको छ । अत्याधुनिक प्रविधि, विश्वासिलो इन्जिनियरिङ र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल ले देशभरका राइडरहरूलाई निरन्तर नयाँपन र भरोसायोग्य सेवा प्रदान गर्दै आएको छ ।
थप जानकारीका लागि
९८४०९२३२८७
९८०१५००७५१
९८४३६०५७२०
मौका नछुटाउनुहोस्, ओखलढुंगामै यामाहाको धमाका अनुभव गर्नुहोस ।

Previous Post

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

Next Post

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly