Friday, May 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

Radio Everest by Radio Everest
December 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–६, थातिङमा सञ्चालनमा आएको ‘निनो होस्टेल’ निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पालाई सम्मान गरिएको छ । शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले सम्मानपत्र प्रदान गर्दै शेर्पालाई सम्मान गर्नुभएको हो । अनाथ तथा आर्थिक रूपमा कमजोर बालबालिकाको शिक्षामा योगदान पुर्याएको भन्दै शेर्पालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

निनो होस्टेलमा अभिभावकविहीन तथा आर्थिक अवस्था कमजोर भएका ३० जना बालबालिकालाई आवासीय सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ । शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाका अनुसार होस्टेल सोलुदुधकुण्ड नगरपालिका र शेर्पा बालबालिका सहायता संघको लागत साझेदारीमा निर्माण गरिएको हो । यस होस्टेलमार्फत सोलुखुम्बु जिल्लाका आठैवटा पालिकाबाट सल्लेरीमा अध्ययन गर्न आउने अभिभावकविहीन तथा आर्थिक रूपमा कमजोर बालबालिकालाई लक्षित गरिएको छ ।

दुर्गम बस्तीका बालबालिकाले अध्ययनका लागि केन्द्रमा आउँदा सुरक्षित र उपयुक्त बसोबासको अभावमा विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै होस्टेल निर्माणको अवधारणा ल्याइएको अध्यक्ष शेर्पाले बताउनुभयो । होस्टेल सञ्चालनमा आएपछि लक्षित बालबालिकाको शिक्षा, आवास तथा सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Previous Post

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

Next Post

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

Related Posts

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
0
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026
0
Next Post
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

Discussion about this post

Everest Highlights

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026
 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

May 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly