Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

पालिका स्तरमा पनि कार्यक्रम सञ्चालन हुने

Radio Everest by Radio Everest
December 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टीको सोलुखुम्बु जिल्ला स्तरीय एकता सन्देश भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिमी राई उत्थान समाज, सोलुखुम्बुको सभाहलमा औपचारिक कार्यक्रमका बीच उक्त भेला सम्पन्न भएको हो ।

कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अजम्बर कामबाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । केन्द्रमा विभिन्न दलहरूको सहभागिता भए पनि सोलुखुम्बु जिल्लामा एकता भएका दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मात्रै रहेको हुँदा कार्यक्रममा यी दुई दलबीच एकता भएको जनाइएको छ । कार्यक्रममा एकता सन्देश प्रवाह गर्नुका साथै सहभागी पार्टी कार्यकर्ताहरूलाई प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।

प्रशिक्षण दिने वक्ताहरूमा पार्टीका केन्द्रीय सदस्य अजम्बर कामबाङ्ग, पूर्व केन्द्रीय सदस्य शिवबहादुर बस्नेत तथा पूर्व केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा (कज्र्याङ) रहनुभएको थियो । यसैबीच, पालिका स्तरमा पनि एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने माओवादी केन्द्र सोलुखुम्बु जिल्ला संयोजक नाम्गेल शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेचासल्यान गाउँपालिकामा पौष ४ गते, थुलुङ दूधकोशी गाउँपालिकामा पौष ५ गते, सोताङ गाउँपालिकामा पौष ६ गते, महाकुलुङ गाउँपालिकामा पौष ७ गते, सोलुदुधकुण्ड नगरपालिकामा पौष ८ गते तथा माप्य दूधकोशी गाउँपालिकामा पौष ९ गते कार्यक्रम आयोजना गरिनेछ ।

कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने दुबै दलका केन्द्रीय समिति सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय आयोग तथा निकायका सदस्यहरू, प्रदेश कमिटी सदस्यहरू, प्रदेश सल्लाहकारहरू, जिल्ला समन्वय समिति सदस्यहरू, नगर तथा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

Next Post

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly