Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

Radio Everest by Radio Everest
December 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि खोटाङस्थित दिक्तेल इङ्लिस सेकण्डरी बोर्डिङ स्कुलले विजय उत्सव मनाएको छ । १६ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत चौथो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्डमा प्रथम बनेको विद्यालयले मंगलबार सदरमुकाम दिक्तेलबजारमा विजय उत्सव आयोजना गरेको हो ।

विद्यालयले प्रशिक्षक तथा विद्यार्थी खेलाडीहरूलाई विद्यालय प्राङ्गणमा सम्मान गर्दै नगद राशि प्रदान गरेको थियो । विद्यालयका शिक्षिका सतिना डंगोलका अनुसार गोल्ड मेडलिस्ट ४२ जना खेलाडीलाई एक–एक हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ भने नगर उत्कृष्ट खेलाडी रोशन बराललाई थप ५ हजार रुपैयाँ प्रदान गरिएको छ । सम्मान कार्यक्रमपछि विद्यालयदेखि दिक्तेल बजारको मुख्य सडक हुँदै रत्नपार्क, अल्छेढुंगा, लोकसेवा हुँदै भवन गैरा, अस्पताल चोक, अदालत, हाटडाँडा हुँदै पुनः बजार सडकबाट विद्यालय परिसरसम्म सिल्ड, ट्रफी तथा मेडलको प्रदर्शनीसहित विजय ¥याली निकालिएको थियो ।

विजय ¥यालीमा सहभागी शिक्षक तथा विद्यार्थीहरूलाई बाटो–बाटोमा अभिभावक तथा स्थानीयवासीहरूले फूलमाला लगाइदिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए, जसले उत्सवलाई थप उल्लासपूर्ण बनाएको थियो । प्रधानाध्यापक धनकर्ण श्रेष्ठका अनुसार विद्यालय जिल्लाकै शैक्षिक क्षेत्रमा अब्बल रहनुका साथै खेलकुद क्षेत्रमा पनि निरन्तर चासो, हौसला र विधागत प्रशिक्षकको व्यवस्थाका कारण उल्लेखनीय सफलता हासिल गर्न सफल भएको हो ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयले कूल ५६ पदकमध्ये २६ स्वर्ण, १८ रजत र १२ कास्य पदक जितेको छ । पदक विवरण अनुसार एथलेटिक्सतर्फ ८ स्वर्ण ४ रजत र ६ कास्य, मार्सल आर्टतर्फ १६ स्वर्ण, ८ रजत र १२ कास्य तथा कबड्डीतर्फ छात्र–छात्रा गरी २ स्वर्ण पदक विद्यालयले प्राप्त गरेको छ ।

गत वर्ष पनि दिक्तेल इङ्लिस सेकण्डरी बोर्डिङ स्कुलले १८ स्वर्ण, १८ रजत र १९ कास्य पदक जित्दै राष्ट्रपति रनिङ सिल्डको उपाधि उचाल्न सफल भएको थियो । यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगरभित्रका २३ वटा माध्यमिक विद्यालय, २ वटा आधारभूत विद्यालय र दिक्तेल बहुमुखी क्याम्पससहित कुल २६ वटा शैक्षिक संस्थाको सहभागिता रहेको थियो ।

Previous Post

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

Next Post

खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

Related Posts

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
0
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly