Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

Radio Everest by Radio Everest
December 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । खोटाङ जिल्लामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चौथो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड, साथै १६ औँ जिल्ला स्तरीय कराते र चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको समिक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । दिक्तेलस्थित एक होटलमा आयोजित उक्त कार्यक्रम नेपाल कराते महासंघका अध्यक्ष सुमन राईको संयोजकत्वमा सम्पन्न भएको हो। प्रतियोगिता सफल बनाउन मर्यादित ढंगले सहयोग गर्ने विभिन्न उपसमितिका संयोजक, सदस्य तथा स्वयंसेवकहरूलाई कदरपत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरिएको थियो ।

विभिन्न खेलकुद प्रतियोगिताभर स्वास्थ्यका चक्रबहादुर राई साथै स्वयंसेवक व्यवस्थापन संयोजक अविन्द्र राई, जलपान व्यवस्थापन संयोजक प्रकाश विश्वकर्मा, भोजन व्यवस्थापन सदस्य खियामा राई र संगिता भट्टराई, अतिथि स्वागत–सत्कार संयोजक तथा सचिवालय सदस्य अन्जना आचार्य र अनिसा रम्तेल, साथै आश्रय राई, कविराज रिजाल र सोनामहाङ राईलाई कदरपत्र प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम राईले खेलकुद शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सभाध्यक्ष सुमन राईले सहमति, समन्वय र सामूहिक प्रयासका कारण विभिन्न बाधा र असहजताका बाबजुद पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

यस सम्बन्धित २८ गते भएको कार्यक्रम पनि पढ्नुहोस् ।

खोटाङ जिल्लामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चौथो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड, साथै १६ औँ जिल्ला स्तरीय कराते र चौथो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । दिक्तेलको माटिकोरे कवर्ड हलमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा दिक्तेल बोर्डिङ स्कुल समग्रमा प्रथम भएको छ। विद्यालयले ८ स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको हो । प्रतियोगिताअन्तर्गत ४२ केजी तौल समूहमा दिक्तेल इङ्ग्लिश बोर्डिङ स्कुलका विद्यार्थी हिमाल राईले स्वर्ण पदक जित्दै व्यक्तिगततर्फ पनि उल्लेखनीय सफलता हासिल गरे। उनको प्रदर्शनले विद्यालयलाई पदक तालिकामा अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ । पदक तालिका अनुसार हिमालय माध्यमिक विद्यालयले २ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी स।मा।वि।ले १ स्वर्ण, १ रजत र ४ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

हिल साइड, हिमालय मावि र पञ्च माविले पनि प्रतियोगितामा सहभागिता जनाउँदै विभिन्न पदक जितेका छन् । चौथो जिल्ला स्तरीय तेक्वान्दोतर्फ खोटाङ तेक्वान्दो डोजाङ दिक्तेलले ८ स्वर्ण, १० रजत र १९ कास्य पदक जित्दै अग्रता कायम गरेको छ। केपिलासगढी तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र ४ कास्य पदकसहित दोस्रो तथा ऐसेलुखर्क तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र १ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा कुल १२ स्वर्ण, १२ रजत र १६ कास्य पदक वितरण गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, प्रतिस्पर्धात्मक भावना र शारीरिक विकासमा सकारात्मक योगदान पुर्‍याएको सरोकारवालाहरूले बताएका छन् । समापन समारोहमा सभापति मोहन राईले यस्ता प्रतियोगिताले कुनाकन्दरमा लुकेका खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कार्यक्रम प्रभावकारी, भव्य र शालीन रूपमा सम्पन्न भएको प्रतिक्रिया दिए ।

Previous Post

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

Next Post

सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly