Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथासहित हिमाल सफाइका लागि नयाँ पाँच वर्षे कार्यविधि स्वीकृत

Radio Everest by Radio Everest
December 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २, सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सगरमाथा केन्द्रित नयाँ पाँच वर्षे हिमाल सफाइ कार्यविधि (२०८२–२०८६) स्वीकृत गरेका छन्। सर्वोच्च अदालतको सगरमाथा सफाइसम्बन्धी परमादेशअनुसार पर्यटन मन्त्रालयले तयार पारेको यो कार्यविधि मन्त्री सिन्हाको पदबहालीपछिको पहिलो निर्णय हो। नयाँ कार्यविधिअनुसार सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला हिमालमा आरोहीहरूले छोड्ने फोहोर र मलमूत्र अनिवार्य रूपमा संकलन र व्यवस्थापन गरिनेछ।

आरोहीले फोहोर फर्काउनुपर्ने, पुप ब्यागको प्रयोग, फोहोर वर्गीकरण, प्रशोधन र निष्कासनका लागि आवश्यक पूर्वाधार सुनिश्चित गरिने व्यवस्था गरिएको छ। यसमा नेपाली सेना, स्थानीय तह, गैरसरकारी संस्था र आरोहीहरूको प्रत्यक्ष सहभागिता, उचित पारिश्रमिक र बिमाको व्यवस्था पनि समेटिएको छ। नेपाल सरकारले सन् २०१९ देखि नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

२०१९–२०२४ बीच सगरमाथासहितका हिमालबाट १,१९,०५६ केजी फोहोर र १२ मानव शव संकलन गरिएको थियो। हाल खुम्बु क्षेत्रमा प्रदूषण नियन्त्रण समिति र शेर्पा समुदायको सहकार्यमा फोहोर व्यवस्थापन भइरहेको छ। कार्यविधिले सगरमाथाको जैविक विविधता, हिमनदी र वातावरणीय स्वच्छता जोगाउन समुदायस्तरमा सचेतना कार्यक्रमसमेत समावेश गरेको छ। सरकारले आगामी पाँच वर्षमा सगरमाथा सफाइ अभियानलाई दिगो र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

Previous Post

खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

Next Post

सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

Related Posts

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
Next Post
सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

सोलुखुम्बु बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको शिलान्यास हुने

Discussion about this post

Everest Highlights

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly