Thursday, December 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुर्के–नासागारा खण्डमा सडक खन्ने कामका कारण आवतजावत बन्द

Radio Everest by Radio Everest
December 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गत पर्ने ङिम दोर्जी शेर्पा पर्यटन सडक खण्डमा पर्ने सुर्के–नासागारा क्षेत्रको पुरानो मूल बाटो सडक खन्ने क्रममा अवरुद्ध भएपछि हाल आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

गाउँपालिकाका अनुसार सडक विस्तार तथा निर्माण कार्यका क्रममा पुरानो बाटो प्रयोगयोग्य नरहेकाले नासागारा नपुग्दासम्म खच्चडसहित अन्य विभिन्न पशु चौपायको आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ । यस अवधिमा यात्रु तथा सेवाग्राहीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले पैदल यात्री तथा भरियाहरूले पनि सडक खन्ने कार्यमा संलग्न निर्माण व्यवसायीसँग समन्वय गरेर मात्र आवतजावत गर्नुपर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षालाई ध्यानमा राख्दै निर्माण कार्य भइरहेको क्षेत्रमा बिना समन्वय हिँडडुल नगर्न अनुरोध गरिएको छ। सडक निर्माण कार्य सम्पन्न भएपछि आवतजावत पुनः सहज हुने गाउँपालिकाले जनाएको छ ।

Previous Post

श्रम संस्कृति पार्टीको बृहत् आमसभा सल्लेरीमा, अध्यक्ष साम्पाङद्वारा सम्बोधन हुने

Next Post

सोलुखुम्बुमा क्रिसमस डे भव्य रूपमा मनाइँदै

Related Posts

नेकपा सोलुखुम्बुद्वारा संघीय संसद निर्वाचनका लागि उम्मेदवार सिफारिस

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा क्रिसमस डे भव्य रूपमा मनाइँदै

सोलुखुम्बुमा क्रिसमस डे भव्य रूपमा मनाइँदै

December 25, 2025
सुर्के–नासागारा खण्डमा सडक खन्ने कामका कारण आवतजावत बन्द

सुर्के–नासागारा खण्डमा सडक खन्ने कामका कारण आवतजावत बन्द

December 25, 2025
श्रम संस्कृति पार्टीको बृहत् आमसभा सल्लेरीमा, अध्यक्ष साम्पाङद्वारा सम्बोधन हुने

श्रम संस्कृति पार्टीको बृहत् आमसभा सल्लेरीमा, अध्यक्ष साम्पाङद्वारा सम्बोधन हुने

December 25, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly