Saturday, February 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा क्रिसमस डे भव्य रूपमा मनाइँदै

Radio Everest by Radio Everest
December 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १०, सोलुखुम्बु । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सोलुखुम्बुमा क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाइरहेका छन् । जिल्लाका विभिन्न चर्च तथा मण्डलीहरूमा विशेष प्रार्थना कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गरिएको छ। क्रिसमसको अवसरमा चर्चहरू सजाइएका छन् भने समुदायका सदस्यहरू एक–आपसमा भेटघाट गर्दै पर्वको खुसी साटासाट गरिरहेका छन्।

आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ। विश्वभरका धेरै देशमा उत्साहका साथ मनाइने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवको रूपमा मनाउन थालिएको हो।

नेपाल सरकारले २०६३ सालदेखि २०७४ सालसम्म क्रिसमस डेमा सार्वजनिक बिदा दिएको थियो। २०७५ सालदेखि २०७७ सालसम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएकोमा २०७८ सालदेखि पुनः सबै नागरिकका लागि सार्वजनिक बिदा दिइँदै आएको छ। क्रिसमस पर्वले आपसी प्रेम, शान्ति र सद्भावको सन्देश फैलाउने विश्वास लिइएको छ।

Previous Post

सुर्के–नासागारा खण्डमा सडक खन्ने कामका कारण आवतजावत बन्द

Next Post

स्वास्थ्य चौकीलाई एक्सन फर नेपालको सहयोग

Related Posts

एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

February 14, 2026
0
माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

February 13, 2026
0
“परिवर्तन चाहिन्छ” भन्दै ६८ जना नेकपामा प्रवेश, वाकुमा बढ्यो राजनीतिक सरगर्मी

Discussion about this post

Everest Highlights

कार्यसम्पादनमा खाेटाङकाे  हलेसी तुवाचुङ पुनः प्रथम,  दिक्तेल रूपाकाेट दाेस्राे

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

एकातिर कार्यविधि अर्कोतिर मूल्यांकन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा, २०८२

February 14, 2026
माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

माप्य दुधकोशी गाउँपालिकामा सयौं नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेपछि राजनीतिक तरङ

February 14, 2026
खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

खोटाङमा घरायसी विवादपछि राईले गरे आफैँलाई छुरा प्रहार

February 13, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly