Friday, April 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउसामा खानेपानी समस्या समाधानतर्फ ठोस कदम

घर–घरमा धारा पुगेपछि स्थानीयको दैनिकी सहज हुने अपेक्षा

Radio Everest by Radio Everest
December 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसा क्षेत्रमा वर्षौँदेखि चल्दै आएको खानेपानी अभाव अन्त्य हुने संकेत देखिएको छ । ‘एक टोल एक मुहान, एक घर एक धारा’ अभियान अन्तर्गत घर–घरमा धारा निर्माणको काम सुरु भएपछि स्थानीयवासीमा नयाँ आशा पलाएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेट प्रयोग गरी वडा कार्यालयको समन्वयमा झरेनी, साउने, फोक्सा, जालिम, रोक्ति र बोगल क्षेत्रका बासिन्दालाई धारा निर्माणका लागि आवश्यक सामाग्री वितरण गरिएको छ ।

वडा अध्यक्ष भोजराज कार्कीका अनुसार अभियान अन्तर्गत प्रत्येक घरमा मिटर जडित पक्की धारा जडान गरिनेछ, जसले पानीको दुरुपयोग नियन्त्रण गर्नुका साथै दीगो व्यवस्थापनमा सहयोग पुग्नेछ । स्थानीय बासिन्दाले यस अभियानले स्वास्थ्य, सरसफाइ र समय व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । विकासका आधारभूत आवश्यकतामध्ये खानेपानीलाई प्राथमिकतामा राखेर अघि बढाइएको यो अभियान देउसाका लागि मात्र नभई अन्य ग्रामीण बस्तीका लागि पनि उदाहरणीय बन्ने देखिएको छ ।

Previous Post

विद्यार्थी संख्या घट्नु शिक्षा क्षेत्रको ठूलो चुनौती बन्यो : शिक्षा अधिकृत निर कुमार बस्नेत

Next Post

सबै मिलेर बनाएको देश हेर्न चाहन्छु : हर्क साम्पाङ

Related Posts

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

April 3, 2026
0
सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

April 3, 2026
0
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 कोशीका स्वास्थ्यमन्त्री लिम्बुले गरे जिल्ला अस्पताल फाप्लुको अनुगमन, क्षमता कम नै पहिलाे समस्या

April 3, 2026
0
थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

April 3, 2026
0
Next Post
सबै मिलेर बनाएको देश हेर्न चाहन्छु : हर्क साम्पाङ

सबै मिलेर बनाएको देश हेर्न चाहन्छु : हर्क साम्पाङ

Discussion about this post

Everest Highlights

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

April 3, 2026
सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

April 3, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 कोशीका स्वास्थ्यमन्त्री लिम्बुले गरे जिल्ला अस्पताल फाप्लुको अनुगमन, क्षमता कम नै पहिलाे समस्या

April 3, 2026
थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

April 3, 2026
 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

April 3, 2026
सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

April 3, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 कोशीका स्वास्थ्यमन्त्री लिम्बुले गरे जिल्ला अस्पताल फाप्लुको अनुगमन, क्षमता कम नै पहिलाे समस्या

April 3, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly