Monday, May 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सबै मिलेर बनाएको देश हेर्न चाहन्छु : हर्क साम्पाङ

Radio Everest by Radio Everest
December 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ११, सोलुखुम्बु । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले सबै नागरिकको सहभागितामा बनेको देश हेर्ने इच्छा व्यक्त गर्नुभएको छ । शुक्रबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा हाम्रो होइन, राम्रोलाई भोट दिन सोलुखुम्बुबासीलाई आग्रह गर्दै अध्यक्ष साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने स्पष्ट पार्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष साम्पाङले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दुई प्रकारका जेनजी रहेको दाबी गर्नुभयो । उहाँका अनुसार एकथरी जेनजीले भ्रष्टाचार अन्त्यका लागि आवाज उठाएका थिए भने अर्कोथरी जेनजीले सिंहदरबार जलाउने जस्ता गतिविधि गरेको टिप्पणी गर्नुभयो ।

सोलुखुम्बुमा असली जेनजी युवाहरूको आवाज उठाउने उद्देश्यका साथ आफू जिल्ला आएको उहाँले बताउनुभयो । यस्तै, अध्यक्ष साम्पाङले भौतिक, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङलाई एमसिसीबारे आफ्नो धारणा स्पष्ट गर्न चुनौती दिनुभयो ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका क्रममा किन कारागारबाट निस्किनुभयो र फेरि किन जानुभयो भन्दै प्रश्न गर्नुभयो । यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति समेत उहाँले टिप्पणी गर्दै आन्दोलनका बेला जेनजीलाई उकासेर पछि देश सम्हाल्ने समय आउँदा किन मौन बस्नुभयो भन्ने प्रश्न उठाउनुभयो । सल्लेरीमा आयोजित बृहत् आमसभाको अन्त्यमा अध्यक्ष साम्पाङले देशप्रतिको माया प्रकट गर्दै उपस्थित नागरिकहरूसँग सामूहिक रूपमा नाचेर कार्यक्रम समापन गर्नुभएको थियो ।

Previous Post

देउसामा खानेपानी समस्या समाधानतर्फ ठोस कदम

Next Post

खोटाङ सहित १२ जिल्लाका सीडीओ फेरिए

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
0
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
0
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
0
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
0
Next Post
खोटाङ सहित १२ जिल्लाका सीडीओ फेरिए

खोटाङ सहित १२ जिल्लाका सीडीओ फेरिए

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

May 23, 2026
सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

May 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026
तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

तेस्रो पटक सगरमाथा शिखरमा सेन्साई पेमा वाइबा : हिमाल, कला र संघर्षको अद्वितीय यात्रा

May 24, 2026
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

May 24, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly