Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐसेलुखर्कमा नेपाली कम्युनिष्ट पार्टीको एकता कार्यक्रम भव्य रूपमा सम्पन्न

Radio Everest by Radio Everest
December 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टीको एकता कार्यक्रम ऐसेलुखर्कमा आइतबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी प्रदेश समिति सदस्य प्रशुराम राईको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य रामकुमार राई (पासाङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

एकता कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा राजन राई, सनबहादुर राई, कुलप्रसाद फुयाल, पृथ्वी किराती, तेजमाया राई, रमिला गुरुङ तथा वाइसिएल केन्द्रीय सदस्य सुदिप राईलगायतको सहभागिता थियो । साथै नेता शुभलाल राई (आदेश) सहित अन्य नेताहरूले एकतासन्देशमूलक मन्तव्य राखेका थिए ।

कार्यक्रममा पार्टी एकता, संगठन सुदृढीकरण र जनसंघर्षलाई सशक्त बनाउने विषयमा जोड दिइएको थियो । सहभागी नेताहरूले एकता नै पार्टीको शक्ति भएको उल्लेख गर्दै जनताको पक्षमा संघर्षलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको समापन विभिन्न क्रान्तिकारी नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित गरिएको थियो । यसै क्रममा पार्टी र कार्यक्रम व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री, भौतिक, नैतिक तथा आर्थिक सहयोगसमेत उपलब्ध गराइएको जनाइएको छ । एकता कार्यक्रमले स्थानीय तहमा पार्टी संगठनलाई थप मजबुत बनाउने र कार्यकर्तामा नयाँ उत्साह थप्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Previous Post

सोलुखुम्बुमा ८५ हजार ५ सय १५ मतदाता कायम

Next Post

सोलुखुम्बुको सुन्तला उत्पादन ७ सय ८७ मेट्रिक टनले घट्यो

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
0
Next Post
सोलुखुम्बुको सुन्तला उत्पादन ७ सय ८७ मेट्रिक टनले घट्यो

सोलुखुम्बुको सुन्तला उत्पादन ७ सय ८७ मेट्रिक टनले घट्यो

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly