Tuesday, March 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको सुन्तला उत्पादन ७ सय ८७ मेट्रिक टनले घट्यो

Radio Everest by Radio Everest
December 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादनमा उल्लेख्य कमी आएको छ । प्रतिकूल मौसमका कारण जिल्लाको सुन्तला उत्पादन प्रभावित भएको जिल्ला कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा २ हजार ६२.६० मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

यो उत्पादन गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ७ सय ८७.४७ मेट्रिक टनले कम हो । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार फल पाक्ने समयमा बर्षा, लामो खडेरी तथा चिसो मौसमका कारण सुन्तलाका बोटमा राम्रोसँग फूल र फल नलाग्दा उत्पादन घटेको हो । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा २ हजार ८ सय ५०.०६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सो वर्ष फल दिने क्षेत्रफल २ सय ५८.८४ हेक्टर रहेको थियो भने सुन्तला लगाइएको कुल क्षेत्रफल २ सय ५९.०९ हेक्टर रहेको थियो । त्यतिबेला प्रतिहेक्टर ११.०१ मेट्रिक टन उत्पादकत्व कायम भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । उत्पादन भएको सुन्तला जिल्लाका स्थानीय बजारमै बिक्री हुँदै आएको छ । हाल सुन्तलाको मूल्य प्रतिकिलो १२० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक अन्य स्थानीय तहहरूमा सुन्तला उत्पादन हुने गरेको छ ।

Previous Post

ऐसेलुखर्कमा नेपाली कम्युनिष्ट पार्टीको एकता कार्यक्रम भव्य रूपमा सम्पन्न

Next Post

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

Related Posts

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

March 31, 2026
0
सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
0
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
0
 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

Discussion about this post

Everest Highlights

एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

March 31, 2026
सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly