Tuesday, October 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

एभरेष्ट न्यूज डेस्क, साेलुखुम्बु ।

Radio Everest by Radio Everest
October 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २०, सोलुखुम्बु । चाडपर्व नजिकिँदै गर्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले सोलुखुम्बुको फाप्लु विमानस्थलबाट काठमाडौंका लागि १९ दिनदेखि नियमित उडान गर्न सकेको छैन। विमानमा आएको समस्याका कारण असोज ४ गतेदेखि नेपाल एयरलाइन्सको फाप्लु–काठमाडौं उडान अवरुद्ध भएको हो। नागरिक उड्डयन प्राधिकरण फाप्लुका इन्चार्ज राजीव श्रेष्ठका अनुसार असोज ४ गतेदेखि नेपाल एयरलाइन्सको विमानले फाप्लु विमानस्थलमा उडान गरेको छैन।

लामो समयदेखि सरकारी विमान कम्पनीको उडान रोकिँदा फाप्लु–काठमाडौं हवाई सेवा निजी वायुसेवा कम्पनी समिटका चार्टर उडानमा निर्भर हुन पुगेको छ। प्रमुख चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप बढ्ने समयमा नियमित उडान अवरुद्ध हुँदा सर्वसाधारणदेखि पर्यटकसम्म प्रभावित भएका छन्। विशेषगरी दसैँ, तिहारलगायतका पर्वमा घर फर्किने तथा सोलुखुम्बु भ्रमणमा आउने यात्रुका लागि हवाई सेवा सहज हुनुपर्ने समयमा सरकारी विमान कम्पनीकै उडान रोकिँदा समस्या थपिएको हो।

नेपाल एयरलाइन्सका फाप्लु इन्चार्ज तेन्जी शेर्पाले भने विमानका पाइलटहरू तालिममा रहेकाले उडान प्रभावित भएको बताएका छन्। तर नागरिक उड्यन प्राधिकरण फाप्लुका इन्चार्ज राजिव श्रेष्ठले भने विमानमा प्राविधीक गडबढी भएका कारण उडान हुन नसकेको आफ्नो जानकारीमा रहेको बताएका छन् । नेपाल एयरलाइन्सले फाप्लुका लागि उडानमा प्रयोग गर्दै आएका सीमित विमानमध्ये एउटामा सामान्य प्राविधिक समस्या आउँदा समेत नियमित सेवा प्रभावित हुने अवस्था देखिएको छ ।

सोलुखुम्बुजस्तो पर्यटकीय जिल्लामा पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा हवाई सेवा अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर यात्रु तथा पर्यटन व्यवसायमा समेत पर्ने देखिन्छ। चाडपर्व र पर्यटकीय सिजन एकैपटक सुरु भएको समयमा सरकारी विमान कम्पनीको सेवा लामो समयसम्म ठप्प रहनुले फाप्लु–काठमाडौं हवाई सेवाको विश्वसनीयतामाथि समेत प्रश्न उठाएको छ ।

Previous Post

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

Next Post

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

Related Posts

सोलुमा सहुलियतको चामल धमाधम बिक्री, ९१९ बोरा सकियो

सोलुमा सहुलियतको चामल धमाधम बिक्री, ९१९ बोरा सकियो

October 6, 2026
0
कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

October 6, 2026
0
Next Post
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly