Wednesday, August 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ पब्लिक क्याम्पसलाई आगामी परीक्षाको केन्द्र कायम गर्ने निर्णय

Radio Everest by Radio Everest
December 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । सोताङ पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा केन्द्र सोलुखुम्बु बहुमुखी क्याम्पस तोकिएको विषयमा सोताङ गाउँपालिकाले आपत्ति जनाएको छ । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले सोमबार परीक्षा नियन्त्रक डा. लक्ष्मण पौडेल र डेपुटी परीक्षा नियन्त्रक सूर्यकान्त कलौनी सँग भेट गरी सोताङ पब्लिक क्याम्पसमै संचालन गर्न माग निवेदन समेत पेश गर्नुभएको छ । भेटका क्रममा परीक्षा नियन्त्रक तथा डेपुटी नियन्त्रकले परीक्षा केन्द्र तोक्दा गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा सञ्चालन हुने सम्पूर्ण परीक्षाहरूको केन्द्र सोताङ पब्लिक क्याम्पस नै कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अनुसार आवश्यक निवेदन समेत पेश भइसकेको जनाइएको छ । तर, यही पौष १७ गतेदेखि सञ्चालन हुने शिक्षाशास्त्र संकाय स्नातक तह नियमित दोस्रो वर्षको परीक्षाका प्रश्नपत्रहरू पहिले नै सल्लेरी बहुमुखी क्याम्पस पठाइसकिएकाले उक्त मितिबाट हुने परीक्षा भने सल्लेरी स्थित बहुमुखी क्याम्पसमा नै सञ्चालन हुने बताइएको छ । त्यसपछिका सबै परीक्षाहरू भने सोताङ पब्लिक क्याम्पसमा नै सञ्चालन हुनेछन्।

सोताङ गाउँपालिकामा अवस्थित सोताङ पब्लिक क्याम्पस कोशीपारि क्षेत्रका सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका तथा माप्य दुधकोशी गाउँपालिकाका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्दै आएको एक महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा परिचित छ । यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले यसअघिसम्म यही क्याम्पसमै परीक्षा दिँदै आएका थिए ।

परीक्षा केन्द्र सदरमुकाम सल्लेरीमा तोकिँदा भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण विद्यार्थीहरूलाई ठूलो भार पर्ने, कतिपय विद्यार्थी परीक्षा दिनै नसक्ने अवस्था आउने तथा भविष्यमा यस क्याम्पसमा भर्ना हुन इच्छुक विद्यार्थीहरू निरुत्साहित हुने भन्दै स्थानीय जनप्रतिनिधि र क्याम्पस प्रशासनले विगतको अभ्यासअनुसार परीक्षा केन्द्र सोताङ पब्लिक क्याम्पसमै कायम गर्न आग्रह गर्दै आएका थिए ।

Previous Post

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

Next Post

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

Related Posts

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

August 19, 2026
0
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

August 19, 2026
0
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
0
सोलुखुम्बुमा मातृ मृत्यु शून्य, शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर सुदृढ गरिँदै

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

सोलुखुम्बुका अधिकांश कार्यालयमा छन् सूचना अधिकारी

August 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

क्रोएसियामा निधन भएका सोताङका बस्नेतको शव नेपाल ल्याउन सांसद कार्कीको माग

August 19, 2026
गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

गोम्बु शेर्पा कोशी प्रदेश सरकारको प्रवक्ता नियुक्त

August 19, 2026
सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

सगरमाथा प्रदूषण नियन्त्रण समितिको कानुनी हैसियतबारे सांसद उप्रेतीको प्रश्न

August 19, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly