Tuesday, March 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

Radio Everest by Radio Everest
December 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । खोटाङ जिल्लाले नयाँ प्रशासनिक नेतृत्वसँगै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सहसचिव रेखा कडेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को रूपमा जिम्मेवारी सम्हाल्न आएपछि जिल्लामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवै पदमा महिला नेतृत्व स्थापित भएको हो । हाल खोटाङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा उपसचिव कोपिला राई २०८२ मंसिर १७ गतेदेखि कार्यरत रहनुभएको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी रहेकी कल्पना श्रेष्ठले २०८२ साउन ७ गते हाजिर भई काम सुरु गर्नुभएको थियो। तर करिब पाँच महिनाको कार्यकालपछि उहाँलाई २०८२ पुष ८ गतेदेखि उद्योग मन्त्रालयमा सरुवा गरिएको थियो । छोटो अवधिमै प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि जिल्लाको प्रशासनिक स्थायित्वमाथि प्रश्न उठेको छ । पाँच महिनामै प्रजिअ फेरिनुले प्रशासनिक निरन्तरतामा असर पर्ने चिन्ता व्यक्त भइरहेका बेला नयाँ प्रजिअ रेखा कडेलमाथि चुनौतीसँगै जिम्मेवारी पनि थपिएको छ ।

प्रशासनिक दायित्वका साथै जनअपेक्षा उच्च रहेकाले प्रभावकारी कार्यसम्पादन आवश्यक देखिएको छ। यस सन्दर्भमा नयाँ प्रजिअ कडेलले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गर्दै खोटाङको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लामा एकैसाथ दुई महिला उच्च प्रशासनिक पदमा रहनु महिला नेतृत्व सशक्तीकरणको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।

Previous Post

सोताङ पब्लिक क्याम्पसलाई आगामी परीक्षाको केन्द्र कायम गर्ने निर्णय

Next Post

दूधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य विपद् जोखिममा

Related Posts

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

March 31, 2026
0
प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

March 31, 2026
0
सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
0
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
0
Next Post
दूधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य विपद् जोखिममा

दूधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य विपद् जोखिममा

Discussion about this post

Everest Highlights

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

March 31, 2026
प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

March 31, 2026
सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

March 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

March 31, 2026
प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

March 31, 2026
सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly