Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दूधकोशी जलाधार क्षेत्रका विद्यालय जलवायुजन्य विपद् जोखिममा

Radio Everest by Radio Everest
December 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १४, सोलुखुम्बु । दूधकोशी जलाधार क्षेत्रका धेरैजसो विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढीजस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको छ । स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानले दूधकोशी जलाधारका माथिल्लो र तल्लो तटीय क्षेत्रका विद्यालयमा गरेको अध्ययनमा हिमताल विस्फोटजन्य बाढी र अतिवृष्टिको कारण उत्पन्न हुने बाढी तथा पहिरोको जोखिममा रहेको देखिएको हो ।

अध्ययनमा विद्यालयको भौतिक संरचनाको अवस्थिति, पाठ्यक्रम र विद्यार्थीको बुझाइ–सिकाइ र ज्ञानसम्बन्धी एक सय ४२ वटा प्रश्न गरिएको थियो । दूधकोशीको मुहान क्षेत्रमा रहेका हिमनदीहरू पग्लिने दर उच्च रहेको र हिमताल बन्ने र बढ्ने क्रम धेरै रहेका कारण तटीय क्षेत्र जोखिमपूर्ण मानिन्छ । युनिभर्सिटी अफ लुजान विश्वविद्यालयका अध्येता दीपक केसीले जलवायुजन्य विपद्का अवयवसँगै त्यसबाट जोगिने उपायसहितको स्थानीय पाठ्यक्रम बनाएर विद्यार्थीलाई नियमित कृत्रिम अभ्यास गराइनुपर्ने बताउनुभयो ।

विद्यालयजस्तो संवेदनशील पूर्वाधार निर्माण गर्दा बहुप्रकोपीय जोखिमको आँकल गर्नुपर्नेमा उहाँको जोड छ । धेरै विद्यालयहरू नदी तटीय क्षेत्रमा रहेका छन् । यस्ता नदीमा आकस्मिक बाढीको सम्भावना धेरै हुने भएकोले प्रकोपका बेला अपनाउनुपर्ने सावधानीबारे नियमित जानकारी गराउनुपर्ने जलवायु अभियन्ता दीपक केसीको भनाइ छ ।

यसैबीच दूधकोशी जलाधार क्षेत्रका विद्यालयहरूमध्ये श्री दूधकोशी आधारभूत विद्यालय सबैभन्दा धेरै जोखिममा देखिएको अध्ययनले देखाएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको यो विद्यालयमा दूधकोशी नदीको कटान, माथिल्लो क्षेत्रबाट आउन सक्ने हिमताल विस्फोटपछि आउने बाढीको उच्च जोखिम देखिएको हो ।

Previous Post

खोटाङमा पाँच महिनामै प्रजिअ फेरियो, प्रजिअ र सहायक प्रजिअ दुवै पदमा महिला नेतृत्व

Next Post

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

Related Posts

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, अार्थिक अनुशासनमा उदाहरणीय  

May 19, 2026
0
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
0
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
0
Next Post
ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, अार्थिक अनुशासनमा उदाहरणीय  

May 19, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, अार्थिक अनुशासनमा उदाहरणीय  

May 19, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly