Sunday, July 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भदौरेका  दम्पत्तीको  हत्या प्रकरण ः  अनुसन्धानका लाग प्रदेश प्रहरी बाटो लाग्यो

Radio Everest by Radio Everest
December 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, सोलुखुम्बु । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ का १ दम्पत्ती मृत अवस्थामा फेला परेपछी घटना संकास्पद भन्दै अनुसनधान तिव्र बनाइएको छ । गएराती आफ्नै घरमा सुतेका दम्पत्ती विहान मृत अवस्थामा घर नजिकको मतान घरमा मृत फेला परेपछी घटनाको अनुसन्धान तिव्र बनाइएको हो । अन्दाजी ६० वर्षिय सोभित मान थापा मगर र सोही उमेरकी उनकी श्रीमती आफ्नै घरमा विहान मृत अवस्थामा फेला परेका थिए । किराना पसल चलाएर बस्ने मगर दम्पत्तीलाई अज्ञात समुहले हत्या गरि मतान गोठमा लगेर स्याउलाले छोपेको अवस्थामा फेला परेको चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका अध्यक्ष बलराम कट्वालले बताउनुभयो ।

उनिहरुको मृत्यु सामान्य नभई हत्या भएको पुष्टि प्रहरीले नै गरिसकेकाले हत्या अनुसनधानका लागी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट कुकर सहितको प्रहरी टोली घटनास्थल तर्फ हिँडिसकेको जनाइएको छ । १ छोरा र ५ छोरीको परिवार भएका मगर दम्पत्ती हाल घरमा श्रीमान र श्रीमती २ जना मात्रै बस्दै आएका थिए । रोजगारी लगायत विभिन्न कामका लागी बाहिर रहेका उनिहरुका सन्तान नभएको मौका छोपी हत्याराहरुले हत्या गरेको हुनसक्ने अध्यक्ष कट्वालको भनाई छ । अहिले घटना स्थलमा जिल्ला प्हरी कार्यालय ओखलढुंगाका प्रहरी टोली खटिइ गएर घटनास्थल थप अनुसन्धानका लागी सुरक्षित राखिरहेको जनाइएको छ ।

Previous Post

ओखलढुंगाको भदौरेमा दम्पतीको विभत्स हत्या, अनुसन्धान जारी

Next Post

सोलुखुम्बुमा भालुको बिगबिगी बढ्यो, सचेत रहन आग्रह

Related Posts

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
0
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
0
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
0
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
0
Next Post
सोलुखुम्बुमा भालुको बिगबिगी बढ्यो, सचेत रहन आग्रह

सोलुखुम्बुमा भालुको बिगबिगी बढ्यो, सचेत रहन आग्रह

Discussion about this post

Everest Highlights

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

शून्य समय सरकारका लागि बेवास्ता गर्ने समय बन्यो, सोलुखुम्बुका जनता फोन गर्न डाँडा चढ्न बाध्य : सांसद कार्की

July 2, 2026
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026
माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

माप्यदुधकोशी–२ मा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद

July 4, 2026
ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

ताप्ली गाउँपालिकाको वडा नं. २ लेखगाउँ बालमैत्री वडा घोषणा

July 3, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly