Wednesday, October 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दोर्पु आधारभूत विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री

Radio Everest by Radio Everest
December 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १५, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको एक विद्यालयलाई शैक्षिक समाग्री तथा कम्प्युटर प्राप्त भएको छ । विभिन्न संघसंस्थाको सहयोगमा नगरपालिकाको वडा नम्बर ६ मा रहेको दार्पु आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री तथा कम्प्युटर वितरण गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीचमा गाउँ शहर फाउण्डेसनले विद्यार्थीका लागी ट्रयाकसुट तथा स्टेशनरी सामाग्री, सरसफाई सामाग्री लगायत वितरण गरिएको हो ।

उक्त फाउण्डेशनका अध्यक्ष लक्ष्मण कार्कीको उपस्थीतिमा यस्ता सामाग्रीहरु वितरण गरिएको जनाइएको छ यता असाहाय आमा, बालबालीका केन्द्रले विद्यालयलाई ३ थान कम्प्युटर सेट प्रदान गरको छ । उक्त केन्द्रका अध्यक्ष पेम्बा शेर्पाको पहलमा ३ थान कम्प्युटर वितरण गरिएको जनाइएको छ । प्रविधी था शैक्षिक सामाग्री वितरण कार्यक्रममा कार्यक्रमको अध्यक्षता देवकला राईले गर्नुभएको थियो भने सोलुदुधुण्ड नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नं. ७ का कार्यबहाक अध्यक्ष भलाकाजी कार्की, विद्यालयका प्रधानाध्यापक गणेश कार्की, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता सहयोगहरू महत्वपूर्ण हुने बताएका थिए। विद्यालय परिवारले सहयोगदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताएको छ ।

Previous Post

सोलुखुम्बुबाट १२ हजार केजीभन्दा बढी चिराइतो निकासी

Next Post

काङ्ग्रेस समानुपातीकको बन्द सूचीमा खोटाङ सहितका ४ जल्ला अटाइएनन्

Related Posts

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
0
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
0
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
0
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

Discussion about this post

Everest Highlights

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

सुत्यो नेपाल एअरलाइन्स, फाप्लुमा उडान १६ दिनदेखि ठप्प

October 6, 2026
नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

नेपाल विद्यार्थी संघबाट महाधिवेशन प्रतिनिधिमा मोहन कृष्ण निरौला

October 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

विद्यार्थीलाई खिजिदेम्बाले संगीत र नृत्य सिकाउने

October 6, 2026
सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

सोलुमा बन्यो सर्वोच्च उचाईमा विश्वकै लामो झोलुंगे पुल

October 6, 2026
दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

दसैँका लागि सल्लेरीमा सुकिला नोट सटही सुरु

October 6, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly